काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेशको उदाहरण दिएर आफूले गलत नबोलेको बताएका छन । आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही...
काठमाण्डु, २३ भदौ– काठमाण्डुमा दुई जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–३१ स्थित सुकुम्बासी वस्ती र काठमाण्डु महानगरपालि –२६, रानीबारीमा शनिबार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई...
काठमाण्डु, २३ भदौ– नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पत्र पठाएका छन । निगमका जहाज ग्राउण्डेड भएको, निजी कम्पनीहरू नाफामा चल्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स धराशायी भएको, नियमित उडान गराउन नसकेको, सी चेक नगरी उडाएको लगायत प्रश्न गर्दै पर्यटनमन्त्री...
काठमाण्डु, २३ भदौ– प्रहरीले ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३...
काठमाण्डु, २३ भदौ– घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ । गएराति पहिरोले उनीहरूको घर पुरेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ । पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय...
काठमाण्डु, २३ भदौ– प्रहरीले गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर,काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । सुन्दरीजलस्थित ढुंगाको चेपभित्र...
काठमाण्डु, २३ भदौ– कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आज आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम...
काठमाण्डु, २३ भदौ– प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्कीलाई भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूको घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरीले...
काठमाण्डु, २३ भदौ– जाजरकोटको नलगाडमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन । जाजरकोटको नलगाड नगरपालिका–३, कैनामा झुप्रे खोलाले बगाउँदा ६ वर्षीय महान थापा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ । हिजो शनिबार बिहान १० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्न गएका...
काठमाण्डु, २३ भदौ– चितवनको राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै भेटिन सकेका छैनन् । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिएका छन । चितवनको भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए...
काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली असभ्य भएको आरोप लगाएका छन । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको बताएका छन । आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले प्रधानमन्त्री ओलीले असभ्य कार्य गरेको...
काठमाण्डु, २३ भदौ– बाँकेमा डाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन । उनले भने, ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार...