काठमाण्डु, २३ भदौ– चितवनको राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै भेटिन सकेका छैनन् । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिएका छन । चितवनको भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए...
काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली असभ्य भएको आरोप लगाएका छन । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको बताएका छन । आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले प्रधानमन्त्री ओलीले असभ्य कार्य गरेको...
काठमाण्डु, २३ भदौ– बाँकेमा डाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन । उनले भने, ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार...
काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक रहेको बताएका छन । आज आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसमा अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डु, २३ भदौ– जाजरकोटमा पहिरो खस्दा वडा सदस्य दम्पती नै बेपत्ता भएको छन । बारेकोट गाउँपालिका–६, धुमामा भन्ने ठाउँमा उक्त वडाका वडा सदस्य ३८ वर्षीय प्रेमकुमारी चलाउने र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउने पुरिएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ । राति...
काठमाण्डु, २३ भदौ–काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ मापदण्ड अनुसार बनेका काठमाण्डु महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन । उनले यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने बताएका छन । उनले यो प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको भन्दै आपत्ति...
काठमाण्डु, २३ भदौ– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाहरु आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने...
कैलाली, २३ भदौ–धनगढीमा इन्धन ढुवानी गर्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार भएको छ । ना६ख ९४०६ नम्बरको ट्याङ्करका चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र सह–चालक २२ वर्षीय अनिल देउवा घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको स्थानीय...
काठमाण्डु, २३ भदौ– सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नसकिने बताएको छ । लाइसेन्सको स्मार्ट कार्ड छाप्न नसकिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अत्यावश्यकबाहेक स्मार्टकार्ड छाप्न सम्भव नरहेको बताए । कार्ड छपाई गर्ने मेसिनको सफ्टवेयर बिग्रिएको कारण देखाउँदै विभागले...
काठमाण्डु, २२ भदौ– सिन्धुलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बाग्मती गाउँपालिका–४ बस्ने २२ वर्षीय प्रविन बजु रहेको प्रहरीले जानकारी दिएको छ । हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरस्थित सडकमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९८६ नम्बरको मोटरसाइकल...
काठमाण्डु, २२ भदौ– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोडभन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको गरेको आरोप लगाएका छन । आज शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन । आज शनिबार जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन ः...