काठमाण्डु, १२ असोज– सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा पानीको सतह ५ लाख ८ हजार क्युसेक मापन गरिएको छ । पानीको बहाव उच्च भएपछि कोशी व्यारेज र आसपास क्षेत्रमा सर्वसाधारणलाई हिंडडुल गर्न रोक लगाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले...
काठमाण्डु, १२ असोज– गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट भएको क्षतिप्रति सरकार दुःखी रहेको बताएका छन् । केन्द्रीय सुरक्षा समिति बैठकपछि शनिबार उनले बाढी पहिरोमा परेकाको उद्दार, राहत तथा घाइतेको उपचारमा सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाए । मन्त्री लेखकले जोमिखबाट जोगिन सुरक्षित स्थानमा बस्न...
सिन्धुपाल्चोक, १२ असोज– सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नम्बर ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो । घरमा सुतिरहेकाको समयमा राति...
काठमाण्डु, १२ असोज– निरन्तरको भारती वर्षाका कारण बाढी र पहिरोमा परी काठमाण्डु उपत्यकामा १८ जनाको ज्यान गएको छ । बाढी पहिरोका कारण काठमाण्डुका विभिन्न स्थानमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेकाले काठमाण्डुका विभिन्न स्थानमा...
काठमाण्डु, १२ असोज– अबिरल वर्षाका कारण काठमाण्डु उपत्यकामा धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ । वर्षातका कारण भएको डुबान, बाढी तथा पहिरोका कारण विद्युत पूर्वाधारमा क्षति पुगेकाले आपूर्ति अवरुद्ध भएको हो । प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले उपत्यकाका करिब ५० प्रतिशत क्षेत्रमा विद्युत सेवा...
सिन्धुपाल्चोक, १२ असोज– नेपाल –चीन जोड्ने तातोपानीस्थित पुल भत्किएको छ । भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले लार्चाको बेली ब्रिज बगाएको बताए । उनका अनुसार १० किलोबाट पाङसिर्पु जाने र तातोपानी नाका जाने लिपिङको पुल पनि बाढीले बगाएको छ । अरनिकोको राजमार्गका अरु पुलहरुमा...
काठमाण्डु, १२ असोज– खराब मौसमका कारण शनिबार पनि आन्तरिक तर्फको हवाई उडान पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहीबारदेखिको भारी वर्षासँगै मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि बन्द गरिएको हवाई उडान अझै सुचारु हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब...
ललितपुर, १२ असोज–अविरल वर्षासँगै आएको बाढी र पहिरोमा फसेका परेका २ सय ८१ जनाको ललितपुरका विभिन्न स्थानबाट उद्धार गरिएको छ । उद्धारका क्रममा प्रहरीले ९ जनाको शव फेला पारेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत कार्यालयबाट बोटलगायत उद्धार सामग्रीसहित १ हजार १...
भक्तपुर, १२ असोज– भक्तपुरमा पहिरोमा पुरिएर गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित एक टहरोमा पहिरो खस्दा उक्त घटना भएको हो । मृत्यु हुनेमा कालिकोट घर भई उक्त स्थानमा बस्दै आएकी २४ वर्षीया दमिला शाही, उनकी छोरी ४ वर्षीया प्रिया...
काठमाण्डु, १२ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिका रहेका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले शनिबार बिहान गृहमन्त्री लेखकलाई फोन गरेका थिए । आफूले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिको विवरण लिएको...
मकवानपुर, १२ असोज– मकवानपुरको सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन् । पाँचमध्ये तीन जनाको शव भेटिएको छ । कुलेखानी ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु पहिरोमा पुरिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए । छाटो बाटो...
काठमाण्डु, १२ असोज- प्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट देशैभर अविरल बर्षा तथा बाढी, पहिरोले जनधनमा क्षति भएका खबर सुनिरहेको बताएका छन् । ...