बुटवल, १२ असोज– भारी वर्षासँगै घाघरा खोलामा आएको बाढीले दूध बोक्ने बलेरो जिप बगाएको छ । चालक र सह–चालकसहित जिप खोलामा बगेको आशंका गरिएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्मरीमाई गाउँपालिका–५ बाट शनिबार बिहान दूध संकलन गरी भैरहवा आउँदै गरेको भे१च...
काठमाण्डु, १२ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरोका कारण भएको जनधनको क्षति र सरकारका तर्फबाट भएका राहत तथा उद्धारको प्रयासबारे गृहमन्त्री रमेश लेखकसँग जानकारी मागेका छन् । पौडेलले शनिबार टेलिफोन गरी गृहमन्त्री लेखकसँग जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका हुन् । राष्ट्रपतिले उद्धार तथा राहत कार्यलाई प्रभावकारी...
काठमाण्डु, १२ असोज– कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह श्रेष्ठले बोलाएको आपतकालीन समन्वयात्मक बैठकले विभिन निर्णयहरु गरेको छ । निरन्तरको भारी वर्षा र बाढीपहिरो, तथा डुवानका कारण भएको जनधनको क्षतिको मूल्यांकन तथा राहत र उद्धारबारे छलफल गर्न सिंहले शनिबार साँझ सिंहदरबारस्थित...
मकवानपुर, १२ असोज– मकवानपुरको बागमती गाउँपालिका–३ सुक्खा सल्यनीमा माथिबाट खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय रहरसिंह थिङको घर पहिरोले पुरिँदा उनकी छोरी २० वर्षीया फुलमायाको मृत्यु भएको हो । घटना शुक्रबार रातिको भए पनि ढिला गरी सूचना प्राप्त भएको...
सिन्धुली, १२ असोज– निरन्तरको भारी वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीको खुर्कोटमा रहेको पक्कीपुल नै बगाएको छ । खुर्कोट बजार र रामेछाम जोड्ने पक्की पुल नदीले बगाएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए । उनका अनुसार नदीले खाङसाङ र खोल्मेमा रहेका...
काठमाण्डु, १२ असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ । मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई घाइतेको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिट प्रमुख डा. प्रकाश बुढाथोकीले शनिबार एक...
काठमाण्डु, १२ असोज– निरन्तरको भारी वर्षासँगै गएको बाढीपहिरो र बुडानका कारण देशभर ६६ जनाको मृत्यु भएको छ । उद्धारमा सक्रिय सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले शनिबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार देशभर ६६ जनाको मृत्यु भएको जानकारी दिए । विपदमा परी ३५ जना...
चितवन, १२ असोज– भारी वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत...
मकवानपुर, १२ असोज– मकवानपुरमा पहिरोमा हराइरहेका सबै ६ बालकको शव भेटिएको छ । इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरी नजिकै उनीहरु शनिबार पहिरोमा बेपत्ता भएका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा हराएका सबैको शव भेटिएको पुष्टि गरे । उनका अनुसार शव लिन काठमाण्डुबाट नेपाली...
काठमाण्डु, १२ असोज– निरन्तरको भारी वर्षासँगै गएको बाढीपहिरो र बुडानका कारण देशभर ६० जनाको मृत्यु भएको छ । उद्धारमा सक्रिय सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले देशभर ६० जनाको मृत्यु भएको जानकारी दिए । थापाका अनुसार उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरमा ३४, बागमती...
काठमाण्डु, १२ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिकामा रहेका प्रधानमन्त्री केपी ओलीले निरन्तरको वर्षातसँगै आएको बाढी, पहिरो तथा डुवानका कारण निम्तिएको विपदको अवस्थामा उद्धारका लागि सहकार्य गर्न आग्रह गरेका छन् । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी कार्यक्षेत्रमा...
काठमाण्डु, १२ असोज– काभ्रे तेमाल गाउँपालिका–९ का चाणिकलाल तामाङ राजधानीमा पेन्टरको काम गर्छन् । ३३ वर्षीय तामाङ ललितपुर महानगरपालिका–२५ सुगम बस्ती नख्खुडोलमा डेरा गरी बस्छन् । निरन्तरको वर्षातपछिको बाढी र डुबानका कारण शनिबार उनी काममा गएनन् । अरुजस्तै उनी पनि नख्खु खोलामा आएको बाढी...