काभ्रे, १२ असोज– काभ्रेको रोशी गाउँपालिका अस्पताल बाढीले बगाएको छ । फलामेसाँघुमा रहेको १० सय्याको अस्पताल शनिबार बाढीले बगाएको गाउँपालिकाका विपद् फोकल पर्सन भूपेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मानवीय क्षति भने भएको छैन । बिरामीलाई सकुशल उद्धार गरिएको छ । अस्पताल आसपास...
काभ्रे, १२ असोज–निरन्तरको भारी वर्षपछि रोशी खोलामा आएको बाढीले नार्के बजार बगाएको छ । बाढीपहिरोमा परी रोशीमा ५ जनाले ज्यान गुमाएका छन् । गाउँपालिकाका विपद् फोकल पर्सन भूपेन्द्र अधिकारीका अनुसार रोशीले नार्केका १० वटा पक्की घर बगाएको छ । यद्यपि विद्युत र टेलिफोन सेवा...
काठमाण्डु, १२ असोज–सशस्त्र प्रहरी बलले निरन्तरको भारी वर्षासँगै आएको बाढीपहिरो तथा डुवान प्रभावित क्षेत्रमा उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । विपद् प्रतिकार्यमा देशभर १० हजार ५ सय ४० सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए...
काठमाण्डु, १२ असोज– ललितपुरको नख्खु खोलाले बगाएका चारमध्ये तीन जनाको जिवितै उद्धार भएको छ । ललितपुरको महानगरपालिका–२५ सुगम बस्ती नख्खुडोलस्थित एक टहरोको छतमा बसेका बेला उनीहरुलाई बाढीले बगाएको थियो । उद्धारका लागि रोइकराई गराउँदा गराउँदै उनीहरुलाई बगाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको...
काठमाण्डु, १२ असोज– निरन्तरको भारी वर्षापछि आएको बाढीपहिरोका कारण काठमाण्डु उपत्यका प्रवेश गर्ने सबै नाका अवरुद्ध भएको छ । उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । काठमाण्डु प्रवेश गर्ने प्रमुख नाका नागढुंगा नजिकै ठूलो...
ललितपुर, १२ असोज– बाढी, पहिरो र डुबानमा परी ललितपुरमा १८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीले हालसम्म १८ जनाको शव फेला परेको बताए । उनले शवको सानखत हुन बाँकी रहेको जानकारी दिए । उद्धारको काम जारी रहेकाले शवको...
काठमाण्डु, १२ असोज– ललितपुरको मख्खुबेशीमा बाढीमा फसेका ५ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । शनिबार दिउँसो दैनिक हेलिकोप्टरले पाँच जनाको बाढी क्षेत्रबाट उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि सेनाले ललितपुरको कान्तिपुर कोलोनीबाट दुई र कुसुन्तीबाट दुई...
गोरखा, १२ असोज– निरन्तरको भारी वर्षासँगै त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो । बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, १२ असोज– ललितपुरमा बाढीमा फसेका चार जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कान्तिपुर कोलोनीबाट दुई र कुसुन्ती चोकबाट डुबानमा फसेका दुई जनाको उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले वर्षातका कारण आएको बाढी तथा पहिरोमा परी...
काठमाण्डु, १२ असोज- एपीवान टेलिभिजनको कार्यालयमा बाढी पसेको छ । बाढी पसेपछि टिभीको प्रसारण बन्द भएको छ । काठमाण्डु थापाथली पछाडि रहेको कार्यालयमा शनिबार बाढी पसेको अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार शनिबार बिहान ७ बजेदेखि प्रसारण बन्द भएको छ ।...
चितवन, १२ असोज– नारायणी नदीमा जलसहत इतिहासकै सर्वाधिक उच्च भएको छ । निरन्तरको भारी वर्षासँगै नारायणीमा हालसम्मकै ठूलो बाढी आएको हो । जलमापन केन्द्र देवघाटमा शनिबार बिहान पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर मापन गरिएको थियो । हालसम्म नदीको सतह यो बिन्दुमा पुगेको पहिलोपटक...
पाल्पा, १२ असोज– अग्रज पत्रकार कर्णबहादुर कार्कीको निधन भएको छ । कार्की नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति थिए । दुई वर्षयता मधुमेह र मिर्गौलाको समस्यासँग जुधिरहेका कार्कीको पाल्पा तानसेनस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो । गत साउनमा हर्नियाको शल्यक्रियापछि उनी मृगौला प्रत्यारोपणको तयारीमा...