समाचार

अब विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले १० लाख राहत पाउने

२०८१ असोज ३० गते १७:२१

काठमाण्डु, ३० असोज– वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि भएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका...

भैंसेपाटीकी इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

२०८१ असोज ३० गते १६:३३

काठमाण्डु, ३० असोज– भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा पदबाट हटाएको थियो । घटनाबारे जिल्ला...

प्रधानमन्त्री ओलीले विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक बोलाए

२०८१ असोज ३० गते १६:२३

काठमाण्डु, ३० असोज– भोली (बिहीबार) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति र पर्सी (शुक्रबार) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ । गएको ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु बोलाइएको स्रोतले जानकारी...

वडा अध्यक्षद्वारा २५५ परिवारलाई मासु चिउरा वितरण

२०८१ असोज ३० गते १६:०७

चितवन, ३० असोज- भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैंमा मासुचिउरा  वितरण गरे । उनले भरतपुर–१२ का २५५ परिवारलाई प्रति परिवार दुई किलो मासु र दुई किलो चिउरा वितरण गरे । उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई...

ओली सरकारको तीन महिना भ्रष्टाचारीलाई संरक्षण गर्दैमा बित्योः पूर्वमन्त्री साह

२०८१ असोज ३० गते १६:०३

काठमाण्डु, ३० असोज– पूर्व मन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ३ महिने कार्यकाल पूर्ण रूपमा असफल भएको दाबी गरेका छन । उनले प्रधानमन्त्री ३ महिने कार्यकाल भ्रष्टाचारीलाई संरक्षण गर्ने काममात्रै गरेको समेत बताएका छन...

मीनबहादुर पार्टीका सक्रिय कार्यकर्ता हुन्, विरोधको कुनै अर्थ छैनः एमाले

२०८१ असोज ३० गते १५:५३

काठमाण्डु, ३० असोज– सत्ता घटक एमालेले आफ्नो पार्टी मुख्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज (बुधबार) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन । उनले जग्गा प्राप्ति...

नेपाली युवा छनौट गर्दै चिनियाँ दूतावास

२०८१ असोज ३० गते १५:३५

काठमाण्डु, ३० असोज– नेपालस्थित चिनियाँ दूतावासाले युथ पायोनियर प्रोग्राम (सीएनवाइपी) सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि नेपाली युवालाई छनौट गर्ने प्रक्रियालाइ समेत अगाडि बढाएको छ । आज (बुधबार) दूतावासले एक सूचना गरी रुचि राख्ने युवालाई आवेदन दिन आग्रह गरेको छ । नेपाली...

धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका रसियन नागरिकहरूको शव काठमाण्डु पठाइयो

२०८१ असोज ३० गते १५:१६

काठमाण्डु, ३० असोज– धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज बुधबार काठमाण्डु ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव फेला परेको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाण्डु पठाएको जिल्ला प्रहरी कार्यालय...

पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन

२०८१ असोज ३० गते १५:०१

काठमाण्डु, ३० असोज– नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा आज बुधबार बिहान निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।  यस्तै  उनको मृत्युमा नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले...

बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री ओली

२०८१ असोज ३० गते १४:४९

काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन । आज बुधबार प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको...

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

२०८१ असोज ३० गते १४:२३

काठमाण्डु, ३० असोज– सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध निर्धारित समयमा दुईवटा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिएकी छन । सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित...

टीकाको दिन यात्रुलाई ठक्कर दिएर फरार कार चालक पक्राउ

२०८१ असोज ३० गते १३:२०

काठमाण्डु, ३० असोज– प्रहरीले दशैं टीकाको दिन काठमाण्डु महानगरपालिका–३२, तिनकुनेको गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट रहेको जिल्ला प्रहरी कार्यलय काठमाण्डुले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us