काठमाण्डु, ३० असोज– लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन र बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्न आवाश्यक रहेको बताएका छन । आज (बुधबार) ६९ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका...
काठमाण्डु, ३० असोज– काठमाण्डुमा एक पुरुषको कुटपिटपछि हत्या भएको छ । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक...
काठमाण्डु, ३० असोज– बागलुङमा आफ्नै बाबुले ६ वर्षीय छोरालाई भीरमा फलेर हत्या गरेका छन । बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको...
काठमाण्डु, ३० असोज– आज (बुधबार) बिहान डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको प्रहरीले जानकारी दिएको छ । बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको...
काठमाण्डु, ३० असोज– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालय बनाउन लिएको जग्गा फिर्ता गर्न माग गरेका छन् । व्यवसायी गुरूङले एमाले पार्टी कार्यालय बनाउने प्रयोजनका लागि कीर्तिपुर ढुंगेअड्डामा १० रोपनी १० अना जग्गा दान गरेका थिए । सोही...
काठमाण्डु, ३० असोज– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालय निर्मणका लागि १० रोपनी १४ आना जग्गा दिएको र भवन पनि उनैले बनाइदिन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले पार्टी कार्यालय निर्माणमा...
बागलुङ,३० असोज-बागलुङमा बाबुले ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या गरेका छन् । ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मतलाई मंगलबार साँझ भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए । केशवले...
काठमाण्डु, ३० असोज– अन्तर–व्यवस्थापिका संघ (आइपीयू) महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेतृत्वमा स्वीट्जरल्याण्ड पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको टोलीबीच मंगलबार जेनेभामा...
काठमाण्डु, ३० असोज-आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
काठमाण्डु, ३० असोज-जल तथा मौसम विज्ञान विभागले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको विभागले...
डडेल्धुरा, ३० असोज- डडेल्धुरामा गएराति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले बताए...
भक्तपुर, ३० असोज- गोली लोड गरिएको पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङलाई मंगलबार सांझ पक्राउ गरेको हो । उनको साोथबाट प्रहरीले तीन राउण्ड गोली...