काठमाण्डू,३० असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ । रास्वपाले सरकार र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल...
काठमाण्डू, ३० असोज- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने स्पष्ट गरेका छन् । रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रमको बुधबार शुभारम्भ गर्दै उनले समानुपातिक निर्वाचन प्रणाली हटाउन खोजिए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनी दिए ।...
काठमाण्डु, ३० असोज– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गरेर नयाँ कानुन बनाउने कामलाई प्राथमिकतामा रहेको बताएका छन । आज बुधबार ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले दुवै...
काठमाण्डू, ३० असोज- प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालाका अनधिकृत संरचना हटाउने क्रममा नियन्त्रणमा लिएको दुइई डोजर फिर्ता गरेको छ । काठमाण्डू महानगरले मारवाडी सेवा समितिले अनधिकृत रूपमा बनेका टहरा हटाउन पठाएको डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो । डोजर प्रहरी वृत्त गौशालामा राखिएको थियो । महानगर प्रहरीले डोजर...
काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन । आज बुधबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको...
काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन । आज (बुधबार) प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको...
काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका छन । आज (बुधबार) प्रधानमन्त्री सरकारी निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद...
काठमाण्डु, ३० असोज– रुपन्देहीमा आफ्नै श्रीमानले कान्छी श्रीमतीको हत्या गरेका छन । प्रहरीले कान्छी श्रीमतीको हत्या गरेको आरोपमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी पक्राउ गरेको छ । कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा उनलाई...
काठमाण्डु, ३० असोज– सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन । आज (बुधबार) सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका...
काठमाण्डु, ३० असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार आवाश्यक भएको बताएका छन । आज (बुधबार) नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ शुभारम्भ गर्दै सञ्चारमन्त्री मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार...
काठमाण्डु, ३० असोज– वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि भएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका...
काठमाण्डु, ३० असोज– भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा पदबाट हटाएको थियो । घटनाबारे जिल्ला...