काठमाण्डु, १ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन गरेका छन । आज (बिहिबार) राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बाजुरास्थित त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा...
महोत्तरी, १ कात्तिक– प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । हिजो (बुधबार) दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट उनलाई...
कैलाली, १ कात्तिक-प्रहरीले कैलालीका विभिन्न स्थानबाट तीन फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । कैलाली जिल्ला अदालतबाट फरकफरक मुद्दामा कसुरदार प्रमाणित भई कैद र जरिवाना तोकिएका प्रतिवादीहरूलाई बुधबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी दिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१६ का २७...
काठमाण्डु, १ कात्तिक– नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमा नै फिर्ता गरेका छन । परीक्षणका क्रममा न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन । परीक्षणका क्रममा...
काठमाण्डू, १ कात्तिक- कर्णाली प्रदेशमा बिहाबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज...
काठमाण्डू, १ कात्तिक- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दूराष्ट्र संविधानमा नभएर स्वाभिमानमा हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले कवितात्मक शैलीमा हिन्दूराष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन्। गाउँ मासेर शहरको काम छैन भन्दै कवितात्मक शैलीमा उनले बुद्ध बोलीमा नभई ज्ञानमा...
काठमाण्डू, १ कात्तिक- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मधेस र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको र...
काठमाण्डू, १ कात्तिक- एमालेका नेता भीम रावलले व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिने र उनैले कार्यालय भवन बनाइदिने निर्णय पार्टी नीति र आदर्शविरीत रहेको बताएका छन् । चलचित्र ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार साँझ संचारकर्मीसँग कुरा गर्दै नेता रावलले विवादित व्यवसायीलाई पार्टी...
भक्तपुर, ३० असोज- सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो । तर डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी सवारी साधन चलाउन रोक लगाएको हो...
काठमाण्डू, ३० असोज- उपमेयरलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने धरानका मेयर हर्क साम्पाङको निर्णयपछि धरान उपमहानगरभित्र आन्तरिक विवाद चुलिएको छ । त्यसको विरोधमा बुधबार एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई,...
काठमाण्डू, ३० असोज- विभिन्न ६ राजनीतिक दलले उपमेयरलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने धरानका मेयर हर्क साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन् । एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, रास्वपा उपसभापति...
महोत्तरी, ३० असोज- प्रहरीले स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रकमसहित महोत्तरीको मनरा सिस्वा नगरपालिका-२ भोल्ही चोकबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार चेकजाँचका क्रममा सम्सी गाँउपालिका-७ का २८ वर्षीय रामस्नेही साहलाई नियन्त्रणमा लिएको हो । साह ...