समाचार

घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट

२०८१ कार्तिक २ गते ७:३०

म्याग्दी, २ कात्तिक- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत...

देशभर तापक्रम घट्यो, पहाडी क्षेत्रमा पानी पर्ने

२०८१ कार्तिक २ गते ६:४६

काठमाण्डू, २ कात्तिक- हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ...

भ्रष्टाचारीलाई जेलमा राख्दा राज्यकोषमा भार पर्ने भन्दै सरकारद्वारा बाहिरै बस्न दिन संसदलाई सुझाव

२०८१ कार्तिक १ गते १९:३३

काठमाण्डू, १ कात्तिक- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरुलाई कारागार बाहिरै बस्न दिने विषयमा छलफल गराएको छ । विचाराधीन भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथिको छलफलमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिले रक़म बुझाएर बाहिरै बस्न दिने प्रावधान राख्ने विषयमा...

प्रदेशको आफ्नै प्रहरी हुनुपर्छः निधि

२०८१ कार्तिक १ गते १९:०४

जनकपुर, १ कात्तिक-कांग्रेसका नेता अवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन् । जनकपुरधाम विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै निधिले संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखुद रहेको बताए । ‘सबैले प्रदेश प्रहरी समायोजन...

मीनबहादुरले दिएको जग्गा सहर्ष लिएका हौं, एमाले कमजोर बनाउन चाहनेले गलत प्रचार गरेः शंकर पोखरेल

२०८१ कार्तिक १ गते १८:५७

बाँके, १ कात्तिक-एमाले महासचिव शंकर पोखरेलले व्यवसायी  मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिनु कुनै आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी गुरूङले जग्गा दान गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए । गुरूङले कीर्तिपुरमा...

बाढी पहिरो प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

२०८१ कार्तिक १ गते १८:२९

काठमाण्डु, १ कात्तिक– आज बिहिबार विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । आजको बैठकले राहत रकम उपलब्ध गराउने निर्णय गरेको स्रोतले जानकारी दिएको...

कालिकोटमा एक जना मृत फेला

२०८१ कार्तिक १ गते १८:१५

काठमाण्डु, १ कात्तिक– कालिकोटमा एक जना मृत अवस्था फेला परेका छन । कालिकोटको सदरमुकाम मान्ममा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर मृत अवस्थामा फेला परेको कालिकोट प्रहरीले जनाएको छ । उनी खाँडाचक्र नगरपालिका–१, को नाव गैरास्थित एक घर अगाडिको आँगनमा मृत...

दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार

२०८१ कार्तिक १ गते १७:३९

काठमाण्डु, १ कात्तिक– दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ । २४ असोज बेलुकी देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङमा बालिकामाथि बलात्कार भएको खुलेको प्रहरीले जानकारी दिएको छ । पीडित परिवारले यसबारे प्रहरीलाई घटना पछि नै मौखिक जानकारी गराएका थिए । यद्यपि जाहेरी भने बुधबार मात्रै...

सर्वोच्चले माग्यो बार अध्यक्ष घिमिरेसँग लिखित जवाफ

२०८१ कार्तिक १ गते १७:२३

काठमाण्डु, १ कात्तिक– सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ । आज (बिहिबार) न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासको...

१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, होटल सञ्चालकसहित ६ जना पक्राउ

२०८१ कार्तिक १ गते १७:१३

काठमाण्डु, १ कात्तिक– प्रहरीले बाँकेबाट १२ वर्षीया बालिकालाई सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही ठाउँका १९...

मीनबहादुरले एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

२०८१ कार्तिक १ गते १६:२५

काठमाण्डु, १ कात्तिक– एमालेको मुख्यालय निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङले जग्गा दान दिनु भ्रष्टाचारजन्य अपराध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । ‘सत्य र न्यायाको खोजी अभियानको तर्फबाट अधिवक्ता ज्ञान बहादुर बस्नेतलगायतले आज बिहीबार सर्वेच्चमा रिट निवेदन पेस गरेका हुन्...

तीन दलका शीर्ष नेताको बैठकः शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने

२०८१ कार्तिक १ गते १६:१२

काठमाण्डु, १ कात्तिक– आज बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । आजको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us