समाचार

सरकारले बिचौलिया तत्त्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए: उपमहासचिव पुन

२०८१ कार्तिक २ गते १४:२२

काठमाण्डु,२ कात्तिक– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन वर्तमान सत्ता गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको दाबी गरेका छन । आज (शुक्रबार) गृहजिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५ औँ वार्षिकोत्सवमा बोल्दै उपमहासचिव...

रौतहटमा विभिन्न दलका २ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश

२०८१ कार्तिक २ गते १३:२४

काठमाण्डु,२ कात्तिक– रौतहट जिल्लामा विभिन्न दल परित्याग गरी २ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । बडा दसैँ दीपावली पर्वको अवसरमा स्थानीय गढीमाई एमाले नगर कमिटी द्वारा बीनगरा गाउँमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू विभिन्न दल परित्याग गरी...

दाङमा सर्प महोत्सव हुँदै

२०८१ कार्तिक २ गते १३:१६

काठमाण्डु,२ कात्तिक– मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले दाङमा सर्प महोत्सव हुँदै छ । महोत्सव यही कात्तिक ८ देखि १० गतेसम्म आयोजना गर्न लागिएको आयोजक कमिटिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना...

नक्कली नोटसहित एक जना पक्राउ

२०८१ कार्तिक २ गते १३:०९

काठमाण्डु,२ कात्तिक– प्रहरीले पर्साबाट नक्कली नोट सहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई पक्राउ गरीएको पर्सा प्रहरीले...

प्रचण्डले झुक्याएर अध्यक्ष ठाकुरलाई बैठकमा बोलाएः लोसपा

२०८१ कार्तिक २ गते १२:३९

काठमाण्डु,२ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तारुट दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेपालका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । सो बैठकमा उनको सहभागिता राजनीतिक रूपमा चर्चाको विषय बनेको छ । तर लोसपा...

खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

२०८१ कार्तिक २ गते १२:३१

काठमाण्डु,२ कात्तिक– महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई बालिका घाइते भएको छ । जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर ति बालिकाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा...

प्रचण्डको विश्लेषणः रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्छन्

२०८१ कार्तिक २ गते १२:२३

काठमाण्डु,२ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन । आज  आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण गरेका हुन । टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली...

प्रमुख प्रतिपक्षी दलद्वारा सरकारविरुद्ध आन्दोलको तयारी

२०८१ कार्तिक २ गते १२:००

काठमाण्डू, २ कात्तिक- प्रतिपक्षी दलहरूले सरकारविरुद्ध आल्दोलनको तयारी गरेका छन । त्यसका लागि की ग़ल्ले तीन सदस्यीय साझा संयन्त्र गठन गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान प्रतिपक्षी दलहरुको बैठक बसेको थियो । बैठकले...

रवि लामिछानेलाई पक्राउ गरे प्रतिकार गर्ने प्रतिपक्षी दलहरुको चेतावनी

२०८१ कार्तिक २ गते ११:४२

काठमाण्डू, २ कात्तिक- प्रतिपक्षी दलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सरकारले लामिछानेलाई  पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय भएको बैठकमा सहभागी आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । यस्तै सरकार...

टिपर दुर्घटनामा चालकको मृत्यु

२०८१ कार्तिक २ गते ९:१३

दाङ, २ कात्तिक- दाङको घोराही–तापासडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका– ४  जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१ख १८५७ नम्बरको टिपर दुर्घटनामा गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीबाट थारातर्फ जाँदै गरेको खाली...

बुद्धसिंह मार्गको नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध

२०८१ कार्तिक २ गते ७:४२

तनहुँ, २ कात्तिक- बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । बुद्धसिंह मार्गका दजैनौं ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर, नाल्दीघाटको पहिरा...

दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना, १४ जनाको मृत्यु

२०८१ कार्तिक २ गते ७:३६

विराटनगर, २ कात्तिक- दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैंको अवधिमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us