विराटनगर, ३० असोज- विराटनगरको विराटनगरको भूमि प्रशासन चोकस्थित मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको छ । भगतमाथि मंगलबार सांझ गजलमै खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट देब्रे हात र नाकमा चोट लागेका भगतको कोशी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था...
उदयपुर, ३० असोज- उदयपुरको लिमचुङबुङ गाउँपालिका-३ की २० वर्षीया निङमा याङजी शेर्पाको आत्महत्या प्रकरण शंकास्पद देखिएको छ । दसैं टीकाको भोलिपल्ट २७ असोजको राति घरमै झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । निङमाको माइती पक्षले भने हत्या भएको दाबी गरेको छ । निङमाको...
कालीकोट, ३० असोज- कालीकोटको महाबै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालू आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । चालू आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष...
काठमाण्डू, २९ असोज- एमालेले भाटभटेनी सुपर मार्केटका सन्चालक व्यवसायी मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा भ्रम नफैलाउन चेतावनी दिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार प्रेस नोट जारी गर्दै पार्टी भवन निर्माणका विषयलाई लिएर भ्रम फैलाइएको बताएका हुन्...
काठमाण्डू, २९ असोज- सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ...
मुस्ताङ, २९ असोज- मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा मंगलबार साँझ ठोक्किएका प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल...
काठमाण्डू, २९ असोज- सत्तारूढ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी मालीगाउँ ल्याइएको बताएका छन् । निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खानको अगुवाईमा मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीनिवास बाहिर गरेको प्रदर्शनका क्रममा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको...
धरान, २९ असोज– धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने मेयर प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न निर्देशन जारी गरेका छन् । बेघाले प्रमुख साम्पाङले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाविपरीत गैरकानूनी रुपमा वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्...
काठमाण्डु, २९ असोज– संसदका दुई ठूला दल काँग्रेस र एमालेको दुई तिहाइको सरकार बनेपछि देशबाट बाहिरिने विद्यार्थी संख्यामा ह्वात्तै वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले २८ अर्ब...
धरान, २९ असोज– धरान उपमहानगरपालिकाका उममेयर अईन्द्रबिक्रम बेघाले मेयर हर्क साम्पाङले कानूनविपरीत वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै आपत्ति जनाएका छन् । बेघाले मंगलबार पत्रकार सम्मेलन गरी साम्पाङको कदम स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को १ को (क) को...
सिरहा, २९ असोज- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सन्चालक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि जग्गा माग गरेका छन् । दसैं, तिहार र छठ पर्वका अवसरमा मंगलबार सिरहाको गोलबजारमा सो पार्टीको सिरहा जिल्ला कमिटीद्वारा...
काठमाण्डु, २९ असोज– नेपाली सेनाले लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ । सैनिक प्रवक्ता गौरव केसीले सबै नेपाली सैनिक सुरक्षित रहेको बताए । उनीहरु सबै परिवार र सेनाको सम्पर्कमा रहेको पनि उनले स्पष्ट गरे । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा...