समाचार

ठमेलको एक होटलबाट पेस्तोल र ४ राउण्ड गोली बरामद

२०८१ कार्तिक २२ गते १४:०१

काठमाण्डु, २२ कात्तिक– प्रहरीले काठमाण्डु महानगरपालिका–२६ ठमेलस्थित यति कोजी होटलबाट कटुवा पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरको छ । बुधबार कटुवा पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरीएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । उक्त होटलको पहिलो तलामा रहेको...

नागढुंगाबाट आधा केजी सुनसहित एक जना पक्राउ

२०८१ कार्तिक २२ गते १३:३८

काठमाण्डु, २२ कात्तिक– प्रहरीले काठमाण्डुको नागढुंगाबाट प्रहरीले आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल रहेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार...

सीतापाइला–धार्के सडक फेरि १५ दिनका लागि बन्द हुने

२०८१ कार्तिक २२ गते १३:२७

काठमाण्डु, २२ कात्तिक– काठमाण्डुको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक फेरी १५ दिनका लागि बन्द हुने भएको छ । उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने तयारी गरीएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ २३ कात्तिकदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स...

छठ पर्वले प्रकृति र मानवबिचको सम्बन्ध जीवन्त तुल्याएको छ: अध्यक्ष प्रचण्ड

२०८१ कार्तिक २२ गते १३:२२

काठमाण्डु, २२ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन । आज बिहिबार छठ...

बागलुङमा बस दुर्घटना, २१ जना घाइते

२०८१ कार्तिक २२ गते १३:१३

काठमाण्डु, २२ कात्तिक– बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन । बुधबार दिउँसो साढे ४ बजेतिर रूकुम पुर्वबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस निसिखोला–६ को जाउलेपानीमा बस दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक (डीएसपी)...

कीर्तिपुरको मेयरमा मानन्धर नै एमाले उम्मेदवार

२०८१ कार्तिक २२ गते १२:५०

काठमाण्डु, २२ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्र्वाचनमा सत्ता घटक दल एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार घोषणा गरेको छ । यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य...

डोनल्ड ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन भाउ

२०८१ कार्तिक २२ गते १२:४२

काठमाण्डु, २२ कात्तिक– सात्ताको कारोबारको पाँचौ दिन आज (बिहिबार) नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोलामा ४ रुपैयाँले गिरावट आएको छ । आज नेपाली बजारका सुनको मुल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेले जानकारी दिएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा छठको शुभकामना

२०८१ कार्तिक २२ गते १०:३१

काठमाण्डु, २२ कात्तिक- प्रधानमन्त्री केपी ओलीले पर्व छठका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताए । उनले पुर्खाहरूले प्राचीन...

मानव तस्करीमा मुछिएमा एमाले नेता अधिकारीको ३३ किलो सुन तस्करीमा पनि कनेक्सन !

२०८१ कार्तिक २२ गते ९:१७

काठमाण्डु, २२ कात्तिक– मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं एमाले मोरङका नेता लिलाबल्लभ अधिकारीको विगत पनि विवादित थियो । उनी यसअघि ३३ किलो सुन तस्करी प्रकरणमा विवादमा आएका थिए । कानून व्यवसायी पृष्ठभूमिका अधिकारीले अधिवक्ताका रुपमा सुन तस्करीका...

पार्टीका मन्त्री मानव तस्करीमा मुछिँदा किन बोल्दैन एमाले ?

२०८१ कार्तिक २२ गते ९:१०

काठमाण्डु, २२ कात्तिक– मानव तस्करीको घटनासँग जोडिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिए । संघ र प्रदेश सरकारलाई जानकारी नै नदिई सुटुक्क मानव तस्कर समूहसँग जापान गएको विषय बाहिर आएपछि उनले नैतिकताका आधारमा मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका...

राष्ट्रपति पौडेलले दिए छठ पर्वको शुभकामना

२०८१ कार्तिक २२ गते ८:५३

काठमाण्डु, २२ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश दिंदै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

२०८१ कार्तिक २२ गते ८:३७

काठमाण्डू, २२ कात्तिक- आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाण्डुसहित विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us