समाचार

काठमाण्डु–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता

२०८१ मंसिर २ गते १३:४९

काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि सत्ता घटक दल एमालेका लक्ष्मीरत्न तुलाधरले काठमाण्डु महानगरपालिका– १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए । तुलाधरको उम्मेदवारी...

फलामको रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

२०८१ मंसिर २ गते १३:३७

काठमाण्डु,२ मंसिर– प्रहरीले रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ । राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद...

कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार

२०८१ मंसिर २ गते १३:२०

काठमाण्डु,२ मंसिर– जसपा नेपालले कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । आज आइतबार सो पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन । पिछडिएको सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई ल्याउने उद्देश्यले उनलाई उम्मेदवार बनाइएको जसपा नेपालले जनाएको...

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८१ मंसिर २ गते १३:१५

काठमाण्डु,२ मंसिर– डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ । शनिबार...

कांग्रेसले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी

२०८१ मंसिर २ गते १३:११

काठमाण्डु, २ मंसिर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि  हुम्लाको सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएकी सुजता थापालाई उम्मेदवारी दर्ता नगराउन दबाब दिएको विषयमा  निर्वाचन आयोगको ध्यानाकर्ण गराएको छ । उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला...

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

२०८१ मंसिर २ गते १३:०३

काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरको मेयरका लागि रा उम्मेदवारी नदिने निर्णय गरेको छ। यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाण्डुका सभापति प्रदीप विष्टले जानकारी दिएका छन...

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता

२०८१ मंसिर २ गते १२:५१

काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि सत्ता घटक दल एमालेबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै मानन्धरेले एमाले र...

गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता

२०८१ मंसिर २ गते १२:४६

काठमाण्डु,२ मंसिर– गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी...

परराष्ट्रमन्त्रीको व्यस्तताले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

२०८१ मंसिर २ गते १२:३४

काठमाण्डु,२ मंसिर– संघिय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित गरीएको स्रोतले जानकारी दिएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण बैठक स्थगित भएको हो । आइतबारका लागि तय भएको...

देवेन्द्र पाठकलाई काँग्रेसले बनायो काठमाण्डु–१६ को उम्मेदवार

२०८१ मंसिर २ गते ११:२४

काठमाण्डु, २ मंसिर– नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि काठमाण्डु महानगरपालिका–१६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पाठकलाई वडाअध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस काठमाण्डु सभापति सबुज बानियाँले जानकारी दिए । पाठक कांग्रेसका सोही वडाका पार्टी सभापति हुन् ।...

प्रधानमन्त्री ओलीद्वारा रास्वपा नेतासँग भेट्न अस्वीकार

२०८१ मंसिर २ गते ११:१८

काठमाण्डु, २ मंसिर– प्रधानमन्त्री केपी ओलीले कान्तिपुर मिडिया ग्रुपले केही दिनअघि राजधानीमा गरेको कार्यक्रममा भनेका थिए, ‘त्यही रास्वपा भरे भोलिसम्ममा फेरि ज्ञापनपत्र लिएर आइपुग्छ । तपाईंहरुलाई न्यूज दिउँला म फोटोसहित ।’...

काँग्रेस र एमालेबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति

२०८१ मंसिर २ गते ११:००

कैलाली, २ मंसिर– प्रमुख दुई सत्ता घटक काँग्रेस र एमालेले कैलालीको स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले काँग्रेसलाई समर्थन गर्ने भएको छ । एमालेले उम्मेदवार नउठाउने र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको एमाले कैलाली इन्चार्ज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us