समाचार

पाँच दिनसम्म केपी ओलीले पाँच मिनेट समय दिएनन्ः रास्वपा

२०८१ मंसिर २ गते १९:३०

काठमाण्डु, २ मंसिर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच दिन प्रयास गर्दा पनी प्रधानमन्त्री केपी ओलीले पाँच मिनेट समय नदिएको भन्दै असन्तुष्टि जनाएको छ । आइतबार पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले पाँच मिनेट समय पनि नदिएको बताए । ओलीको...

बसको ठक्करबाट किशोरीको मृत्यु

२०८१ मंसिर २ गते १९:१८

काठमाण्डु, २ मंसिर-  सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारमा बसको ठक्करबाट किशोरीको मृत्यु भएको छ । इटहरीबाट विराटनगर जाँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा...

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

२०८१ मंसिर २ गते १८:३२

काठमाण्डु,२ मंसिर– प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंक प्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज (आइतबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी...

सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचारीको होः रास्वपा

२०८१ मंसिर २ गते १८:०२

काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ मकै पोल्ने र जुत्ता सिलाउनेको नभएको बरु राजनीतिक भ्रष्टाचारीहरूको भएको आरोप लगाएको छ । आज आइतबार रास्वपा मुख्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै रास्वपाका कार्यबाहक पवक्ता मनिष झाले यस्तो आरोप...

राष्ट्रपति समक्ष ४ देशका राजदूतले लिए शपथ

२०८१ मंसिर २ गते १७:५८

काठमाण्डु,२ मंसिर– आज आइतबार विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति राम चन्द्र पौडेल समक्ष शपथ लिएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा....

कमला नदीमा बेपत्ता ३ बालकको शव फेलापर्याे

२०८१ मंसिर २ गते १७:५३

काठमाण्डु,२ मंसिर– सिरहामा कमला नदीमा नुहाउने क्रममा फरक फरक ठाउँबाट बेपत्ता भएका ३ बालकको शव फेला परेका छ । आज (आइतबार) सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका–१५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला पररेको छ । उनको...

पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भोलि गरिने

२०८१ मंसिर २ गते १७:४४

काठमाण्डु,२ मंसिर– आज आइतबार फ्रन्ट लाइन अस्पतालमा उपचारको क्रममा निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ । वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका...

प्रधानमन्त्रीले खिसिट्युरी गर्नुभयो, तर ५ मिनेट समय पनि दिनुभएन: रास्वपा

२०८१ मंसिर २ गते १७:३८

काठमाण्डु,२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेताहरुलाई भेट्न समय नदिएको भन्दै गुनासो गरेका छन । आज (आइतबा) रास्वपा मुख्यालय घण्टिघरमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र बुझाउन पनि प्रधानमन्त्री ओलीले समय...

सहकारी ठगी प्रकरणः रवि लामिछाने र छविलाल जोशीलाई काठमाण्डु जिल्ला अदालतले दियो पक्राउ गर्ने अनुमति

२०८१ मंसिर २ गते १७:३१

काठमाण्डु,२ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीलाई काठमाण्डुको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा  काठमाण्डु जिल्ला अदालतले  पक्राउ गर्ने अनुमति...

दमननाथको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

२०८१ मंसिर २ गते १७:२२

काठमाण्डु,२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख दमननाथ ढुंगानको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उनले पुर्याएको योगदानलाई सदैव...

दमननाथ निधनले मर्माहत भएको छु: राष्ट्रपति पौडेल

२०८१ मंसिर २ गते १७:१५

काठमाण्डु,२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले आफू मर्माहत भएको बताएका छन । आज (आइतबार) सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले यस्तो बताएका हुन ।राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सँधै स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंंगानाप्रति...

दमननाथको निधनले अत्यन्त दुःखी बनाएको छः प्रधानमन्त्री ओली

२०८१ मंसिर २ गते १७:००

काठमाण्डु,२ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us