काठमाण्डु,२ मंसिर– कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले आगामी १६ मंसिमा हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन । आज (आइतबार) कीर्तिपुर नगरपालिकाको मेयर पदमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चमरकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन । महामन्त्री...
काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आज (आइतबार) रास्वपाको मुख्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् । आफ्ना...
काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामि १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समितिबाहेक ४२ वटै पदमा उम्मेदवारी दर्ता गराउने भएको छ । आज (आइतबार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपा नेता गणेश पराजुलीले अवरोध र धम्की आउने डरले उम्मेदवारहरूको...
काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको आारेप लगाएको छ । पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । रास्वपाका अनुसार थापाले...
काठमाण्डु,२ मंसिर– पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ । ढुङ्गानाको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो र उनको उपचारको क्रममा आज (आइतबार) दिउँसो २ बजे निधन भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन । अस्पतालमा उनको कलेजो...
काठमाण्डु,२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताएका छन । साथै उनले पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि बताएका छन । आज (आइतबार) ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको नगरकोटमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले...
काठमाण्डु,२ मंसिर– प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका–६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका–४ बाँसबारी...
काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेको छ । आज आइतबार नगरपालिकाको कार्यालयमा पुगेर माओवादी केन्द्रका शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै सो नगरपालिका वडा नम्बर ४ मा माओवादीका नारायण...
काठमाण्डु,२ मंसिर– सार्क राष्ट्र श्रीलंकामा नेशनल पिपुल्स पावर (एनपीपी) नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत पाएकोमा नेकपा एमालेले खुशी साटेको छ । एमाले महासचिव शंकर पोखरेलले बक्तव्य जारी गर्दै श्रीलंकाको संसदीय चुनावमा वाम पार्टीले अभूतपूर्व सफलता पाएकोमा खुशी प्रकट गरेका छन् । महासचिव पोखरेलको बक्तव्यमा...
काठमाण्डु,२ मंसिर– आज (आइतबार)मध्याह्न नेपाल टेलिकमको टेलिफोन सेवा केही अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा तथा डेटा सेवाहरू चलेका थिएनन् । फोन नलाग्ने, अफ भन्ने लगायतका समस्या देखिएको टेलिकमले जनाएको छ । प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको...
काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि सत्ता घटक दल एमालेका लक्ष्मीरत्न तुलाधरले काठमाण्डु महानगरपालिका– १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए । तुलाधरको उम्मेदवारी...
काठमाण्डु,२ मंसिर– प्रहरीले रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ । राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद...