गोरखा, २ मंसिर–गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए। भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा...
काठमाण्डु, २ मंसिर– बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको पुनः निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी...
काठमाण्डु, २ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगकी सहायक प्रवक्ता नीता पोखरेल अर्यालले मनोनयनको सम्पूर्ण तयारी पूरा भएको बताइन् । उनका अनुसार बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन...
सिन्धुली, २ मंसिर- सिन्धुलीमा जंगली भालुको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मरिण गाउँपालिका-१ कात्तिकेका ७२ वर्षीय गोपिलाल घिसिङको भालुको आक्रमणबाट मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । जंगलमा बाख्रा हराएपछि खोज्न गएका घिसिङलाई मरिण-१ कात्तिकेस्थित सिम्ले खोल्सीमा भालुले...
काठमाण्डु, १ मंसिर– नेकपा एकीकृत समाजवादीले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी उम्मेदवारलाई सघाउने भएको छ । माओवादीले प्रा. डा शिवशरण महर्जनलाई मेयर पदमा उम्मेदवार बनाएको छ । यस्तै माओवादीले काठमाण्डु महानगरपालिका–१६ को वडाअध्यक्षमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई समर्थन गर्ने...
सिन्धुपाल्चोक, १ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन...
काठमाण्डु, १ मंसिर– १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको...
काठमाण्डु, १ मंसिर– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्यका लागि संघर्ष गरेका दलहरु काँग्रेस र एमाले मिलेर वर्तमान सरकार गठन भएको बताएका छन् । थारु कल्याणकारिणी सभाको २३औं महाधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सरकारले कसैमाथि पनि विभेद...
काठमाण्डु, १ मंसिर–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री केपी ओलीले चाइना कार्ड प्रयोग गर्न चीन भ्रमणमा जान लागेको अभिव्यक्तिप्रति सरकार नेतृत्वकर्ता एमालेले आपत्ति जनाएको छ । एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र...
काठमाण्डु, १ मंसिर– कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस वागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । डंगोल काँग्रेस कीर्तिपुर नगर समिति सभापति हुन् । काँग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन...
काठमाण्डू, १ मंसिर- माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको वर्तमान केपी ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गरेका छन् । माओवादी काभ्रे-काठमाण्डू सम्पर्क समितिको भेलालाई शनिबार सम्बोधन गर्दै सापकोटाले अहिलेको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न...
भक्तपुर,१ मंसिर- सरकार नेतृत्वकर्ता एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वमा सरकार भए पनि चाहेजस्तो काम गर्न नबाएको बताएका छन् । एमाले भक्तपुरको सूर्यविनायक नगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेससहितको संयुक्त सरकार भएकाले एकल निर्णय र एजेन्डा बोकेर हिँड्न...