काठमाण्डु, ८ पुस– भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण आचार्य मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिएका छन ।...
काठमाण्डु, ८ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक आज सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिएका छन । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल...
काठमाण्डु, ८ पुस– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । उनको आज सोमबार बिहान जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल...
काठमाण्डु, ८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी...
काठमाण्डु, ८ पुस– काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनकै ज्वाइँ पक्राउ परेका छन् । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या...
काभे, ८ पुस– काभ्रेको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनी समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उपचारका क्रममा उनको आइतबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामा २०७४ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।...
काठमाण्डु, ८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन कसुरमा बयानका लागि उनलाई अदालत लगिएको हो । लामिछानेको सुनुवाई न्यायाधीश नितिज राईको इजलासमा परेको छ । अदालतले सोमबारदेखि लामिछानेसहित प्रतिवादीहरूको...
काठमाण्डु, ७ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।...
काठमाण्डु, ७ पुस– काठमाण्डुको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले भरत जंगमलाई पक्राउ गरेको छ । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको काठमाण्डुका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन । जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको...
काठमाण्डु, ७ पुस– सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा सुवेदीको मनोनयनसहित १९ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए...
काठमाण्डु, ७ पुस– पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बेदराज केसी नियुक्त भएका छन । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपति नियुक्त गरेका हुन् । एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी उपकुलपतिमा नियुक्त भएका हुन । उनी पहिलो नम्बरमा...
काठमाण्डु, ७ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको खाताबाट चेक काटेर सहकारीको ऋण तिरेको विषयमा आफ्नो संलग्नता रहेको कुरा अस्वीकार गरेका छन । चेकबाट नियमित भुक्तानी दिएकोमा अनभिज्ञता जनाउँदै उनले भनेका छन्, ‘गोर्खा मिडियाले भुक्तानीका लागी चेक दिने निश्चित...