समाचार

संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस–एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

२०८१ पुष ७ गते १३:४४

काठमाण्डु, ७ पुस– कांग्रेस महामन्त्री गगन थापाले संविधान संशोधनका लागि केही दिनभित्र सत्ता घटक दल कांग्रेस र एमालेकोबिचमा संयन्त्र बन्ने दाबी गरेका छन । आज आइबतार काठमाण्डुमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाण्डु महानगर पालिका–३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री...

एमालेल बोलायोे सचिवालय बैठक

२०८१ पुष ७ गते १३:३७

काठमाण्डु, ७ पुस– सत्ता घटक दल नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । बैठक आगामी बुधबार ( १० पुस) मा एमाले मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख डा. राजेन्द्र गौतमले जानकारी दिएका छन । आगामी सचिवालयको बैठकमा केन्द्रीय कमिटी बैठकको...

  रवि लामिछानेविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता

२०८१ पुष ७ गते १३:३१

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सभापति   रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । मिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना...

किराना पसलबाट लागूऔषध बिक्री, साढे एक लाख ट्रमाडोल क्याप्सुलसहित एक जना पक्राउ

२०८१ पुष ७ गते १३:२३

काठमाण्डु, ७ पुस– सशस्त्र प्रहरको टालीले किराना पसलमा अवैध लागूऔषध बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको प्रगतिनगरका राजाराम महतो कोइरी रहेका छन । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३...

मुद्दा फिर्ता लिनसक्ने कानुनी व्यवस्था हटाउने सरकारको प्रस्तावमा माओवादीको असहमति

२०८१ पुष ७ गते १३:१५

काठमाण्डु, ७ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको प्रस्तावमा असहमति जनाएको छ । दफा ६४ मा सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए तिनका नेताविरुद्ध जुनसुकै अदालतमा रहेको सरकारले फिर्ता लिनसक्ने प्रावधान...

प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान

२०८१ पुष ७ गते १३:११

काठमाण्डु, ७ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह...

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष ७ गते १२:४८

काठमाण्डु, ७ पुस– भक्तपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–१० बाँसघारी नजिकै सडकमा बागमती प्रदेश–०२–०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक चालक धनुषा घर भई...

पोखरामा २६ वर्षीया महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

२०८१ पुष ७ गते १२:२९

काठमाण्डु, ७ पुस– प्रहरीले पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई शनिबार...

सहकारी ठगी प्रकरणः रविविरुद्धको मुद्दा अदालतमा पेश

२०८१ पुष ७ गते १२:१६

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा...

काठमाण्डुको बाइपासमा एक युवक मृत अवस्थामा फेला

२०८१ पुष ७ गते १२:१०

काठमाण्डु, ७ पुस– काठमाण्डुको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत अवस्थामा भेटिएका छन । काठमाण्डु महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका–८ घर भएका २० वर्षीय योगेश बिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख

२०८१ पुष ७ गते १२:००

काठमाण्डु, ७ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी...

रविलाई अदालत उपस्थित गराइयो

२०८१ पुष ७ गते ११:५२

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us