समाचार

छविलालको बयानः जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्

२०८१ पुष ७ गते १७:१२

काठमाण्डु, ७ पुस– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी एवम् गोरखा मिडियाका लगानीकर्ता छविलाल जोशीले आफूलाई जीबी राई र रवि लामिछानेले टेलिभिजन खोलौँ भनेर प्रस्ताव ल्याएपछि तयार भएको बयान दिएका छन । जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका अनुसार उनले आफू र जीवी...

रवि लामिछानेको सांसद पद निलम्बन हुने

२०८१ पुष ७ गते १६:२०

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने जिल्ला अदालत कास्कीकी न्यायाधीवक्ता कमला काफ्ले...

के हुन्छ रवि लामिछानेको सांसद पद ?

२०८१ पुष ७ गते १५:४८

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएको छ । उनीविरूद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ...

कैलालीबाट आधा किलो भन्दा बढी सुन बरामद

२०८१ पुष ७ गते १५:३४

काठमाण्डु, ७ पुस– प्रहरीले कैलालीबाट आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कौलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता र बर्ष ३४ का...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि प्रतिवादी

२०८१ पुष ७ गते १४:५२

काठमाण्डु, ७ पुस– सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपशे पुनलाई पनि प्रतिवादी कायम गरिएको छ । पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन...

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

२०८१ पुष ७ गते १४:३६

काठमाण्डु, ७ पुस– प्रहरीले पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका प्रहरीले जानकारी दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः १ अर्ब ५१ करोड बिगो माग दाबी

२०८१ पुष ७ गते १४:२९

काठमाण्डु, ७ पुस– जिल्ला सरकारी वकिलको कार्यालयले कास्कीले कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर गरीएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा एक अर्ब एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तीन पैसा बिगो...

नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन

२०८१ पुष ७ गते १४:२४

काठमाण्डु, ७ पुस– नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको उपचारको क्रममा निधन भएको छ । गएराति हङकङबाट काठमाण्डुलागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले...

सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी

२०८१ पुष ७ गते १४:१६

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर गरीएको छ । उनीविरुद्ध फरक फरक तीन कसुरमा...

सहकारी ठगी प्रकरणः छविलाल जोशीविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी

२०८१ पुष ७ गते १४:१०

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविपत्नी निकिता पौडेल पनि प्रतिवादी

२०८१ पुष ७ गते १४:०५

काठमाण्डु, ७ पुस– सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको स्रोतले...

दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ

२०८१ पुष ७ गते १३:४८

काठमाण्डु, ७ पुस– काठमाण्डुको दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटपिट भएको छ । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटपिट भएको हो । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्ने मान्छे हुन । कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us