सहकारी ठगी प्रकरणः छविलाल जोशीविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी

काठमाण्डु टुडे २०८१ पुष ७ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us