समाचार

खेलकुदमा जितेको खुसीयालीमा गाउँपालिकामा बिदा

२०८१ पुष ७ गते ९:१९

पर्सा, ७ पुस– जनकपुर बोल्टस्ले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बिदा दिइएको हो । पालिकाले एक सूचना जारी गर्दै सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक...

टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु

२०८१ पुष ७ गते ९:१३

तेह्रथुम, ७ पुस– टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माध्यमिक विद्यालयकी शिक्षिका (नर्स) रविना राजवंशी र कक्षा ७ की छात्रा १२ वर्षीया सुस्मिता भटराईको टिकटक बनाउने क्रममा लडेर शनिबार मृत्यु भएको हो । खोरुङ्गा...

काँग्रेसलाई केपी ओलीसँगको सहकार्य हाम्रा तरबारको धारमा हिंड्नुजस्तै भएको छः कोइराला

२०८१ पुष ७ गते ९:०६

काठमाण्डु, ७ पुस– कांग्रेसका नेता शेखर कोइरालाले एमाले र प्रधानमन्त्री केपी ओलीसँगको सहकार्य आफूहरुका लागि तरबारको धारमा हिंडेको जस्तो भएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनलाई शनिबार सम्बोधन गर्दै कोइरालाले प्रमुख प्रतिस्पर्धी पार्टीसँग सरकारमा गरिएको सहकार्य जाखिमपूर्ण रहेको बताए...

सुदूरपश्चिमका राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित तीन घाइते

२०८१ पुष ७ गते ८:५१

काठमाण्डु, ७ पुस– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ । राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४च नम्बरको कार भारतको खिरी जिल्लास्थित पलिया बजारमा भारतीय गाडीसँग ठोक्किएको हो । दुर्घटनामा राज्यमन्त्री बम, उनकी श्रीमती कल्पना र सहयोगी पदम देउवा...

मुग्लिन–काठमाण्डु सडक दैनिक तीन घण्टा बन्द

२०८१ पुष ७ गते ८:१५

चितवन, ७ पुस– मुग्लिन–काठमाण्डु सडक आइतबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले एक सूचना जारी गर्दै स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म...

तरुण दलका केन्द्रीय सदस्यसहित ८ जना पक्राउ

२०८१ पुष ६ गते २१:०७

काठमाण्डु, ६ पुस– प्रहरीले काँग्रेस सम्वद्ध नेपाल तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङसहित ८ जनालाई पक्राउ गरेको छ । दरबारमार्गस्थित एक रेष्टुरेण्टमा शनिबार भएको झडपमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा तरुण दल काभ्रेका अध्यक्ष सुजन तामाङ,...

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

२०८१ पुष ६ गते १८:२०

काठमाण्डु, ६ पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने बताएका छन । आज (शनिवार) नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘अबको कांग्रेस बलियो र...

बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा

२०८१ पुष ६ गते १७:५४

काठमाण्डु, ६ पुस– आज शनिबार बिहान बारामा फेला परेको शव पहिचान खुलेको छ । उक्त शव सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगीको रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ । बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी...

देश धेरै हिसाबले अगाडि लम्कँदैछः प्रधानमन्त्री ओली

२०८१ पुष ६ गते १७:४१

काठमाण्डु, ६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको दाबी गरेका छन । आज (शनिबार) नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...

प्लयेर अफ द म्याच मिलन्था बने

२०८१ पुष ६ गते १६:३४

काठमाण्डु, ६ पुस– जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि हाता पारेका छन । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाउन सफल भएका थिए । उनले यस क्रममा ९ चौका र ४ छक्का प्रहार...

प्रधानमन्त्रीद्वारा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बधाई

२०८१ पुष ६ गते १६:२२

काठमाण्डु, ६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनकपुर बोल्ट्सलाई बधाई दिएका हुन । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि...

एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम

२०८१ पुष ६ गते १६:१९

काठमाण्डु, ६ पुस– जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर जनकपुरले पुरा गर्न सफल भएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us