काठमाण्डु, ६ पुस– जनतामा रहेको निराशा हटाउन प्रतिनिधिसभाका दुई ठूला दल काँग्रेस र एमाले मिलेर सरकार बनाएको दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओली आफैं निराशा व्यक्त गर्न थालेका छन् । मन्त्रिपरिषदको शुक्रबारको बैठकमा ओली जनताले सरकारको महसुस गर्न नपाएको भन्दै निराश भावमा प्रकट भए...
काठमाण्डु, ६ पुस– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा मंकीपक्स संक्रमित भेटिएको भन्दै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्र्दै मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा जान भनेको छ । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा शुक्रबार तनहुँका...
काठमाण्डु, ६ पुस– संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । ६ डिसेम्बर, २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा...
बाजुरा, ६ पुस– बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित गोत्री केन्द्र भएर बिहान ४ बजेर १४ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्प गएपछि घरमा सुतिरहेका मानिसहरु चिच्याउँदै घरबाहिर...
काठमाण्डु, ५ पुस– काठमाण्डु महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको छ । पुरानो बसपार्कमा काठमाण्डु महानगरपालिकाको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग उनी जोडिएपछि महानगरको छानबिन समितिले उनलाई कारबाहीको लागि सिफारिस गरेको हो । भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख...
काठमाण्डु, ५ पुस– भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकैको एक घरमा आफ्नै बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । गत २ पुसमा ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको आफ्नै बाबुले चक्कु प्रहार गरी हत्या गरेका हुन । राति सवा १० बजे अछामको कमलबजार नगरपालिका–६...
काठमाण्डु, ५ पुस– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन...
काठमाण्डु, ५ पुस– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सर्वोच्च अदालतको आदेशसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको हो । प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी रहेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘सर्वोच्चको आदेशपछि मेडिकल जाँच गराएर हाजिरी जमानीमा...
काठमाण्डु, ५ पुस– कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने बताएका छन । आज शुक्रबार काठमाण्डुमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिदैँ महामन्त्री थापाले यस्तो बताएका हुन । मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा...
काठमाण्डु, ५ पुस– नेपालमा पहिलो पटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ । मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको पनि स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, ५ पुस– सर्वोच्च अदालतले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई सर्वोच्चले आज (शुक्रबार) रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश...
काठमाण्डु, ५ पुस– कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको । कास्की जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कार्यालयले १९ जनाको अभियोगपत्र दर्ता कास्की अदालतले जानकारी दिएको छ । कास्की प्रहरीले गरेको अनुसन्धान रिपोर्टका आधारमा उनीहरूलाई अभियोगपत्र दर्ता...