काठमाण्डु, ८ पुस– प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन । आज सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने बताएका छन । समितिको बैठकमा नेकपा माओवादीका सांसद...
काठमाण्डु, ८ पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ०८४ को निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन । आज सोमबार काठमाण्डुमा कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाण्डु महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत...
काठमाण्डु, ८ पुस– एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले हाल रहेको सत्तागठबन्धन २०८४ सालसम्मै जाने दाबी गरेका छन । आज सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । बैठकमा माओवादी सांसद अमनलाल मोदीले लेखा...
काठमाण्डु, ८ पुस– आज सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा बाबु–छोरा मृत अवस्थामा फेला परे । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण आचार्य रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । मृत भेटिएका कुलप्रसाद भने...
काठमाण्डु, ८ पुस– पूर्वमन्त्री एवं एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले सार्वजानिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन । आज सोमबार जारी समितिको बैठकमा बोल्ने क्रममा एमाले सांसद भट्टराईले यस्तो बताएका हुन । सांसद भट्टराईले आरोपित...
काठमाण्डु, ८ पुस– सत्ता घटक दल एमालेका सांसदहरूले राजनीतिक सहमतिबिना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन । आज सोमबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकामा बोल्दै एमाले सांसदहरुले यस्तो बताएका हुन । एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले लेखा समितिको बैठकमा बोल्दै भने,...
काठमाण्डु, ८ पुस– सत्ता घटक दल एमालेका सांसदहरूले राजनीतिक सहमतिबिना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन । आज सोमबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकामा बोल्दै एमाले सांसदहरुले यस्तो बताएका हुन । एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले लेखा समितिको बैठकमा बोल्दै भने,...
काठमाण्डु, ८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता...
काठमाण्डु, ८ पुस– प्रहरीले काठमाण्डुको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । उनलाई सहकारी ठगीको आरोपमा पक्राउ गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि रहेको जिल्ला प्रहरी...
काठमाण्डु, ८ पुस– प्रहरीले जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु रहेको काठमाण्डु प्रहरीका एक अधिकृतले जानकारी दिएका छन । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई...
काठमाण्डु, ८ पुस– भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण आचार्य मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिएका छन ।...
काठमाण्डु, ८ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक आज सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिएका छन । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल...