समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८१ पुष ९ गते १७:५२

काठमाण्डु, ९ पुस– प्रधानमन्त्री केपी शर्मा ओलील मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।...

अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक

२०८१ पुष ९ गते १७:४६

काठमाण्डु, ९ पुस– नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आज (मंगलबार) माओवादी मुख्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जस...

मोरङमा बाँसको झ्याङ्गमा लगेर २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०८१ पुष ९ गते १७:३२

काठमाण्डु, ९ पुस– मोरङमा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान मनिङवाक निस्किएको बेला ती युवतीमाथि सामूहिक बलात्कार भएको पाइएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको...

राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने

२०८१ पुष ९ गते १७:२८

काठमाण्डु, ९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने तयारी गरेको छ । आज मंगलबार राप्रपा मुख्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा...

रेसुङ्गाको वडानम्बर १४ टुक्राउने प्रस्ताव नगरसभाबाट पास

२०८१ पुष ९ गते १७:१९

काठमाण्डु, ९ पुस– गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडानम्बर–१४ लाई टुक्राउने तयारी गरीएको छ । आज बसेको १६ औं नगर सभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्ततुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्तुत बहुमतले पारित भएको नगर सभाका एक...

सहकारी ठगी प्रकरणः छविको बयान सकियो, लिला पछाईंको सुरु

२०८१ पुष ९ गते १७:०१

काठमाण्डु, ९ पुस– सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । हिजो सोमबारदेखि सुरु भएको पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीको बयान मंगलबार दिउँसो सकिएको जिल्ला अदालत कास्की स्रोतले जानकारी दिएको छ । योसँगै गितेन्द्रबाबु राईसँग...

संविधान कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल

२०८१ पुष ९ गते १५:२१

काठमाण्डु, ९ पुस– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने बताएका छन । आज मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन । अध्यक्ष दाहालले पहिला संविधानमा भएका विषयहरू...

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूतबीच भेटवार्ता

२०८१ पुष ९ गते १४:५३

काठमाण्डु, ९ पुस– नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मी र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत हस्मीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय सम्बन्ध सहित व्यापार, पर्यटन, कृषि,...

राप्रपाका नेता कार्यकर्ताले अन्य दलको सामग्रीमा लाइक र रिट्विट गर्न नपाइने

२०८१ पुष ९ गते १४:३४

काठमाण्डु, ९ पुस– राप्रपाले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख गरीएको छ...

एमाले सचिवालयले केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने

२०८१ पुष ९ गते १४:११

काठमाण्डु, ९ पुस– सत्ता घटक दल एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ । पुस २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।...

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

२०८१ पुष ९ गते १४:०४

काठमाण्डु, ९ पुस– सहरकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बन भएका छन । सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि संघीय संसद...

एकीकृत समाजवादीको गण्डकी प्रदेशको अधिवेशन १९ पुसदेखि

२०८१ पुष ९ गते १३:२४

काठमाण्डु, ९ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिएका छन । अधिवेशनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us