प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८१ पुष ९ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ९ पुस– प्रधानमन्त्री केपी शर्मा ओलील मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us