समाचार

मापदण्ड विपरीत सञ्चालित बाइक वर्कसपमा काठमाण्डु महानगरले लगायो ताला

२०८१ पुष ११ गते १३:३३

काठमाण्डु, ११ पुस– काठमाण्डु महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको एक मोटसाइकल वर्कसपमा ताला लागाएको छ । पटक–पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका–३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको काठमाण्डु महानगर प्रहरीका एक अधिकारीले जानकारी दिएका छन ।...

भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक छैनः प्रधानमन्त्री ओली

२०८१ पुष ११ गते १३:२९

काठमाण्डु, ११ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे धेरै चर्चा आवाश्यक नरहेको बताएका छन । साथै प्रधानमन्त्री ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् । हिजो बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणबारे धेरै चर्चा...

धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या, गाडेको अवस्थामा शव फेला

२०८१ पुष ११ गते १३:२४

काठमाण्डु, ११ पुस– धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको...

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

२०८१ पुष ११ गते १३:१८

काठमाण्डु, ११ पुस– प्रहरीले रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–३ सरौली बस्ने २५ वर्षीय सागर थापा रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । उनलाई बुधबार राति पक्राउ गरीको प्रहरीले जनाएको छ ।...

रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो

२०८१ पुष ११ गते ११:५९

काठमाण्डु, ११ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित सात जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल,...

देश विकासका लागि कांग्रेसले जति काम अरु पार्टीले गरेको छैनः कांग्रेस नेता सिटौला

२०८१ पुष १० गते १८:१७

काठमाण्डु, १० पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको दाबी गरेका छन । आज बुधबार काठमाण्डुमा आयोजित सय दिने पार्टी सुदृढीकरणको कार्यक्रमलाई सम्बोधन गर्ने नेता सिटौलाले यस्तो बताएका हुन । उनले देशमा भएका सबैजसो परिवर्तनको...

चार जिल्लाका सशस्त्रका एसपी छानबिनका लागि हेडक्वाटर तानिए

२०८१ पुष १० गते १७:४०

काठमाण्डु, १० पुस– सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरु छानबिनमा तानिएका छन । तराईका चार फरक जिल्लाका एसपीहरुलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको स्रोतले जानकारी दिएको छ । छानबिनमा तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर...

काठमाण्डुबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

२०८१ पुष १० गते १७:२१

काठमाण्डु, १० पुस– काठमाण्डुबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन । उक्त दुर्घटनामा परी गाडीमा सवार...

काठमाण्डु आइपुगे सोनु निगम

२०८१ पुष १० गते १६:३९

काठमाण्डु, १० पुस– भारतीय चर्चित गायक सोनु निगम काठमाण्डु आइपुगेका छन । उनी आज बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सट सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका...

रेष्टुरेन्टमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

२०८१ पुष १० गते १६:२८

काठमाण्डु, १० पुस– प्रहरीले काठमाण्डु महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई...

आफ्नोबारे मात्रै चिन्ता लिएर बीपीको जस्तो राजनीति हुँदैछः कांग्रेस नेता कोइराला

२०८१ पुष १० गते १६:२०

काठमाण्डु, १० पुस– कांग्रेस नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको बताएका छन । आज (बुधबार) नेपाली कांग्रेस रामेछाप– काठमाण्डु सम्पर्क समितिले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले कुनैपनि नेताले समाजका...

मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक: वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८१ पुष १० गते १५:४३

काठमाण्डु, १० पुस– पूर्व मन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन । आज (बुधबा) नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा पोखरेलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us