काठमाण्डु, १२ पुस– सरकार आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनमा जाने तयारी गरेको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेका थिए...
काठमाण्डु, १२ पुस– एमाले महासचिव शंकर पोखरेलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन । आज (शुक्रबार) चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन । महासचिव पोखरेलले अस्थिरतालाई...
काठमाण्डु, ११ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी अहिले साउने भेल जस्तो भएको बताएका छन । आज बिहिबार माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासचि विप्लवले यस्तो बताएका हुन । उनले शान्ति प्रक्रियामा आएपछि माओवादी जताजतै पुगेको उनले बताए । विप्लवले भने, ‘माओवादी...
काठमाण्डु, ११ पुस– हिजो बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि...
काठमाण्डु, ११ पुस– नेकपा एमालेले पार्टीबाट निष्कासन गरेपछि पार्टिका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले नयाँ पार्टी खोल्ने गरी तयारी सुरु गरेका छन । नेता रावलले केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने र यसबारे जानकारी गराउने उनी निकट स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, ११ पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत–चीचबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने दाबी गरेका छन । ९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा भारत–चीन सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष निकालिएको सञ्चारमन्त्री गुरुङले बिहीबार जानकारी दिएका...
काठमाण्डु, ११ पुस– पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको गएको विभागले आज विशेष सूचना जारी यस्तो बताएको हो । शुक्रबार...
काठमाण्डु, ११ पुस– जिल्ला अदालत काठमाण्डुले शोभा पाठक भनेर चिनिने जानुका पाठकलाई साधारण तारेखमा छाड्न आदेश जारी गरेका छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । १ पुसमा पक्राउ परेकी पाठकविरुद्ध साइबर कसुरको आरोपमा मुद्दा...
काठमाण्डु, ११ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका पूर्व उपपधान गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी...
काठमाण्डु, ११ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति व्यक्त गरका छन । सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै महासचि विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा...
काठमाण्डु, ११ पुस– हिजो मात्रै एमालेबाट निष्कासनमा परेपछि एमालेका पूर्व उपाध्यक्ष डा. भिम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको निर्णयको विरोध गर्न एमालेका कार्यकर्ताको साथ खोजेका छन् । आज बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा...
काठमाण्डु, ११ पुस– हिजो मात्रै एमालेबाट निष्कासनमा परेपछि एमालेका पूर्व उपाध्यक्ष डा. भिम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको निर्णयको विरोध गर्न एमालेका कार्यकर्ताको साथ खोजेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा...