समाचार

नाबालिका करणी प्रयासको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

२०८१ माघ १२ गते १४:३६

काठमाण्डू, १२ माघ– प्रहरीले नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौँडाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पीडित पक्षको जाहेरीका आधारमा हेटौँडा–९...

सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी छैनः अर्थमन्त्री पौडेल

२०८१ माघ १२ गते १४:२०

काठमाण्डू, १२ माघ– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन आवाश्यक नभएको बताएका छन । आज शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी...

बैतडी जिप दुर्घटनाः २ जनाको मृत्यु, ४ जना घाइते

२०८१ माघ १२ गते १४:०९

काठमाण्डू, १२ माघ– आज शपनबार बिहान बैतडीको सिगास गाउँपालिका– १ माडौंहमा भएको जिप दुर्घटना दुईजनाको मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका– १ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन...

गुल्मीमा एक जना महिला मृत फेला

२०८१ माघ १२ गते १३:४६

काठमाण्डू, १२ माघ– गुल्मीमा एक जना महिला मृत अवस्थामा भेटिएकी छन । गुल्मीको मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । माइतिघरमा बस्दै आएकी अर्याललाई मालिका गाउँपालिका वडानम्बर–४...

बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

२०८१ माघ १२ गते १२:१९

काठमाण्डू, १२ माघ– बझाङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । यही २२ माघदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले बझाङले जानकारी दिएको छ । विद्यालयमै पुगेर कक्षा...

एमालेसँग सहकार्यबारे प्रचण्डले भनेः इन अफ इज इन अफ, अति नै भयो

२०८१ माघ १२ गते १२:१०

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने घोषण गरेका छन । आज शनिबार बिहान दाङमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्ड अबका चुना एक्लै लड्ने बताएका छन । उनले...

०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना छैनः प्रचण्ड

२०८१ माघ १२ गते १२:०७

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने घोषण गरेका छन । आज शनिबार बिहान दाङमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्ड अबका चुना एक्लै लड्ने बताएका छन । उनले...

माओवादी केन्द्रले अब कसैको बैसाखी टेक्दैन: प्रचण्ड

२०८१ माघ १२ गते १२:०३

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने घोषण गरेका छन । आज शनिबार बिहान दाङमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्ड अबका चुना एक्लै लड्ने बताएका छन । उनले...

अछाममा एमालेको वडा कमिटी नै भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित

२०८१ माघ १२ गते ११:५३

काठमाण्डू, १२ माघ– एमालेको कारबहीमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा.भिम रावलले पछिल्लो समय मातृभूमि जागरण अभियानमा सुरु गरेका छन । रावलको यो कदमलाई उनको गृहजिल्ला अछाममा नेकपा एमालेका वडा कमिटी समर्थन गरेको छ । डा. भीम रावलको गृहपालिका साँफेबगर नगरपालिकाका वडा कमिटी...

क्रोएसिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ माघ १२ गते ९:५८

काठमाण्डू, १२ माघ– प्रहरीले क्रोएसिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको महारभारत गाउँपालिका–२ का ४० वर्षीया लालिमाया दर्लामी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेको हो । उनले...

काभ्रेमा फर्निचर उद्योगमा लागेको आगोमा परेर एक जनाको मृत्यु

२०८१ माघ १२ गते ९:४०

काठमाण्डू, १२ माघ– काभ्रेको फर्निचर उद्योगमा लागेको आगोमा परेर शंखरापुर नगरपालिका– १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागि हुदाँ उद्योगमा बस्दै आएकी दंगाललको मृत्यु भएको जिल्ला प्रहरी...

अखिल क्रान्तिकारीको मतदान जारी

२०८१ माघ १२ गते ९:२६

काठमाण्डू, १२ माघ– आज शनिबार नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुँदैछ । २३ औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान हुन लागेको हो । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us