समाचार

प्रेम विवाह गर्न भागेका प्रेमी प्रेमिका सँगै मृत भेटिए

२०८१ माघ १२ गते १७:५९

रुकुम पश्चिम, १२ माघ– रूकुम पश्चिममा प्रेमी प्रेमिका सँगै मृत भेटिएका छन् । त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया सपना पुनमगर मृत भेटिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी ऋषि पाठकले उनीहरु प्रेम विवाहका लागि घरबाट भागेको...

प्रचण्ड कांग्रेस विभाजन गर्ने खेलमा लागेका छनः महेश बस्नेत

२०८१ माघ १२ गते १७:४३

काठमाण्डू,१२ माघ– पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले कांग्रेस विभाजन गर्ने खेलमा लागेको आरोप लगाएका छन । सोहि अनुसार उनले कांग्रेस नेता डा.शेखर कोइरालालाई प्रयोग गरीरहेको आरोप लगाएका छन । आज...

भाटभटेनीले तिर्नुपर्ने कर दोब्बर पारिदिने दुई जना पक्राउ

२०८१ माघ १२ गते १७:३५

काठमाण्डू, १२ माघ– प्रहरीले भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत प्रवेश गरेर तिर्नुपर्ने भन्दा दोब्बर पारिदिने दुई जनालाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालयको कर प्रणालीमा आबद्ध भाटभटेनी सुपर मार्केटको कर खाताको ‘युजर आइडी’ र ‘पासवर्ड’ दुरुपयोग गरेर दोब्बर कर तिर्नुपर्ने गरी...

ताप्लेजुङ केबलकार विवादः सिडिओलाई ज्यान मार्ने धम्की, प्रहरीमाथि ढुंगामुडा

२०८१ माघ १२ गते १७:२३

काठमाण्डू, १२ माघ– ताप्लेजुङमा पाथीभरा केबलकार बनाउने विवादले शनिवार फेरी उग्र रूपमा परिर्वतन भएको छ । केबलकारको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्की दिएको स्रोतले जानकारी दिएको छ । पहिचानवादी समूहबाट आफूलाई ज्यान मार्ने धम्की...

माधव नेपाललाई एमाले नेता बस्नेतको प्रश्नः तपाईँको पार्टी हो कि क्लब ?

२०८१ माघ १२ गते १६:४४

काठमाण्डू, १२ माघ– पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले कांग्रेस विभाजन गर्ने खेलमा लागेको आरोप लगाएका छन । सोहि अनुसार उनले कांग्रेस नेता डा.शेखर कोइरालालाई प्रयोग गरीरहेको आरोप लगाएका छन ।...

प्रचण्ड कांग्रेस फुटाउन शेखरलाई उक्साउँदै छन्ः एमाले नेता महेश बस्नेत

२०८१ माघ १२ गते १६:३४

काठमाण्डू, १२ माघ– पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले कांग्रेस विभाजन गर्ने खेलमा लागेको आरोप लगाएका छन । सोहि अनुसार उनले कांग्रेस नेता डा.शेखर कोइरालालाई प्रयोग गरीरहेको आरोप लगाएका छन ।...

देउवा र ओलीले नचाहेसम्म सरकार तल माथि हुन्नः सरकार प्रवक्ता

२०८१ माघ १२ गते १६:१२

काठमाण्डू, १२ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तल माथि नहुने दाबी गरेका छन । आज शनिबार दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत...

आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको उपचारको क्रममा मृत्यु

२०८१ माघ १२ गते १६:००

काठमाण्डू, १२ माघ– ड्युटीमा रहेका बेला आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेका थिए र उनको उपचारको क्रममा मृत्यु भएको हो ।...

अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा छः प्रचण्ड

२०८१ माघ १२ गते १५:३५

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने नेता कार्यकतालाई अपिल गरेका छन । आज शनिबार माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...

गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँः  प्रचण्ड

२०८१ माघ १२ गते १५:३२

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने नेता कार्यकतालाई अपिल गरेका छन । आज (शनिबार) माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...

जसपाको केन्द्रीय समिति बैठक सुरु

२०८१ माघ १२ गते १५:१५

काठमाण्डू, १२ माघ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न जसपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको हो । शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय...

नाबालिका करणी प्रयासको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

२०८१ माघ १२ गते १४:३६

काठमाण्डू, १२ माघ– प्रहरीले नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौँडाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पीडित पक्षको जाहेरीका आधारमा हेटौँडा–९...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us