काठमाण्डू, १३ माघ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन आग्रह गरेका छन । आज आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो आग्रह गरेका हुन । उनले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधीनताका लागि...
काठमाण्डू, १३ माघ– धनुषामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । ठाकुरले शनिबार राति २ बजे...
काठमाण्डू, १३ माघ– कांग्रेस महामन्त्री गगन थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गर्ने सक्ने क्षमता रहेको बताएका छन । आज आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन । उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा...
काठमाण्डू, १३ माघ– कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन । काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै उनले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बताएका छन । आज आइतबार काठमाण्डूमा...
काठमाण्डू, १३ माघ– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत रुपन्देहीमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन्...
काठमाण्डू, १३ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने कांग्रेसका एक सांसदले जानकारी दिएका छन । यस्तै संसदीय दलको बैठक दुई दिन चल्ने कांग्रेस...
काठमाण्डू, १३ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका एमाले उपमहासचि विष्णु रिमाले सर्वोच्च अदालतको हालैको फैसलाले देशको ऊर्जा क्षेत्रलाई गम्भीर असर पुर्याउन सक्ने भन्दै पुनर्विचार गर्नुपर्ने बताएका छन । हिजो (शनिबार) उपमहासचि रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका...
काठमाण्डू, १३ माघ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको दाबी गरेका छन । आज (आइतबार) विश्व भन्सार दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले...

काठमाण्डू, १३ माघ– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको दाबी गरेका छन । आज आइतबार बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस...

काठमाण्डू, १३ माघ– काठमाण्डूको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव भेटिएको छ । काठमाण्डू महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको...