काठमाण्डु, १५ वैशाख – लामो समयदेखि अध्यक्षको पद रिक्त हुँदा महत्वपूर्ण काम र निर्णय गर्न कठिनाइ झेल्दै आएको दूरसञ्चार कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण सर्वाेच्च अदालतको निर्णय पर्खंदै आएको छ । प्राधिकरणको ऐनमै अध्यक्ष कार्यकारी हुने र अध्यक्षको काम, कर्तव्य र अधिकार अरुलाई प्रत्यायोजन...
काठमाण्डु, १५ वैशाख – सरकारसँग पटक–पटक गरिएका सहमति कार्यान्वयन नहुँदा कमलरीको जीवनस्तरमा कुनै परिवर्तन हुन सकेको छैन । गत वर्षको आन्दोलनपछि पछिल्लो पटक सरकार र कमलरी प्रथा उन्मुलनको लागि संयुक्त सङ्घर्ष समितिवीच २०७० जेठ २४ गते भएको १० बुँदे सहमतिअनुसार कमलरीको पुनःस्थापना हुन नसक्दा उनीहरुका समस्या...
काठमाण्डु, १५ वैशाख – नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि देशभरबाट १६ सय पार्षद चयन भएका छन् । बिदेश शाखा,जिल्ला शाखा र प्रतिष्ठानबाट गरी १६ सय पार्षद चयन भएको महासंघले जनाएको छ । महासंघको चुनाव आगामी वैशाख २० र २१ गते काठमाण्डुमा सुरु हुदैँछ ।...
हुम्ला, १५ वैशाख – सुशील कोइराला सरकारले हुम्लामा दुई महिनादेखि खाद्यान्न ढुवानी नगर्दा चरम भोकमरी सिर्जना भएको छ । त्यहाँका २७ गाविसका मानिसहरु हुम्ला जिल्लाको सिमानामा पर्ने चीनको ताक्लाकोटबाट मैदा ल्याइएकाले थुक्पा र रोटी खान बाध्य भएका छन् । झन विकट क्षेत्र स्याडा, लिनी,...
विराटनगर, १५ वैशाख– सरकारको कामकारबाहीप्रति सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसभित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ । जनस्तरमा सरकारको कामकारबाही सुस्त भएको भन्दै टिप्पणी भइरहेका बेला काँग्रेसकै एक प्रभावशाली नेताले सरकारको कडा आलोचना गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर...
काभ्रे, १५ वैशाख– नेपाल पत्रकार महासंघको सबैभन्दा विवादित काभ्रे शाखाको अधिवेशन सम्पन्न भएको छ । सोमबार बिहान सम्पन्न ९ औं अधिवेशनबाट अध्यक्षमा प्रेस युनियनका नारायण सापकोटा ४८ मत ल्याएर निर्वाचित भएका छन् । सापकोटाले प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको संयुक्त प्यानलका मधुसूदन गुरागाईंलाई...
काठमाण्डु, १५ वैशाख– नक्कली सभासद बनेर ठगी गर्ने एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । काठमाण्डु जोरपाटी, मकलबारीका स्थानीयले सागरबहादुर थापा नाम गरेका ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । उनले आफू सभासद भएको र प्रधानमन्त्रीदेखि मन्त्रीहरुसँग राम्रो सम्बन्ध रहेको...
काठमाण्डु, १५ वैशाख– एकीकृत माओवादी काठमाण्डुको दोश्रो जिल्ला सम्मेलन महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्य चयन गर्दै सकिएको छ । आइतबार राति सकिएको सम्मेलनबाट ५८ महाधिवेशन प्रतिनिधि र ५७ जिल्ला सदस्य सर्वसम्मत चुनिएका हुन् । प्रतिनिधि र जिल्ला समितिमा संस्थापन पक्षको बर्चश्व देखिएको छ...
काठमाण्डु, १५ वैशाख– एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुन: अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि ओली गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको शरीरमा पानीको मात्रा कम भएकाले स्लाइन दिइएको छ । ओली भारतको...
काठमाण्डु, १५ वैशाख– न्यायपरिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउँदै आएको नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणाा सार्वजनिक गर्दैछ । त्यसका लागि बिहान बारको बैठक बस्दैछ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष दिन नसकेपछि आज पुन: बैठक बस्न लागेको हो...
काठमाण्डु, १५ वैशाख– कोटेश्वरस्थित काभ्रेली तरकारी तथा फलफूल बजारमा भीषण आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट १५ वटा टहरामा रहेका तरकारी तथा फलफूल पसल र केही खाद्यान्नका थोक पसल समेत जलेर नष्ट भएका छन् । महानगरीय प्रहरी वृत्त कोटेश्वरसँगै रहेको तरकारी बजारमा...
सप्तरी, १४ वैशाख – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगर सडक खण्डमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजु पोखरेलको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१ज ४६२० नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको बा८प ५४०३ नम्बरको मोटरसाइकललाई...