विराटनगर, १९ असोज- सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले असोज २२ गतेदेखि अवरुद्ध संसद् सुचारु हुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै रिजालले प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्यलाई प्राथमिकता दिई एमाओवादीसहित विभिन्न दलका मागलाई असोज २१ गतेभित्र सम्बोधन गर्ने जानकारी...
काठमाण्डु, १८ असोज- उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी गर्न दलहरुवीच सहमती भए सहमती गर्ने सहमती हुन नसके प्रक्रियामा जानुको विकल्प नभएको प्रष्ट पारेका छन् । बस्नेतले संविधानका विवादित विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यको पूर्नसंरचनामा दलहरुवीच सहमती हुनेमा आफू विश्वस्त रहेको...
काठमाण्डु, १९ असोज- एमाओवादी नेता अग्नि सापकोटाले प्रक्रियामा गएर संविधान जारी गरिए च्यातेर फाल्ने बताउँदै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । सापकोटाले गणितीय बलमा, बलमिच्याँइ गरेर बहुमतको आधारमा संविधान ल्याए त्यसको विरोधमा सशक्त आन्दोलन गर्ने बताएका छन् । उनले भने–‘प्रक्रियामा संविधान ल्याउनै...
काठमाण्डु, १९ असोज- काँग्रेस केन्द्रीय सदस्य गगन थापाले शीर्ष नेताहरु संविधान निर्माणमा गम्भीर नभएको भन्दै माघ ८ गते नै संविधान नआउने आशंका व्यक्त गरेका छन् । रिपोर्टर्स क्लबले आइतबार गरेकोमा नेता थापाले संबैधानिक राजनीतिक संवाद तथा सहमती जस्तो जिम्मेवार समितिका सभापतिले नै माघ ८...
रुपन्देही, १९असोज- रुपन्देहीमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएकोछ। तिनाउ नदीमा दुर्गा विसर्जन गरेर घर र्फकने क्रममा गुडिरहेको ट्रयाक्टरबाट खसेका तिलोत्तमा नगरपालिका-४ का पारस चौधरीको मृत्यु भएको हो। छातीमा गम्भीर चोट लागेका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टरलाई...
महोत्तरी, १९ असोज- महोत्तरीको छुट्टाछुट्टै स्थानमा गएराति दुईजनाको शव फेला परेको छ । जलेश्वर नगरपालिका-१२ स्थित रातो खोलामा बगाएर ल्याएको अवस्थामा अन्दाजी ५० वर्षकी मुस्लिम समुदायकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । नाम, थर, वतन नखुलेको रातो ब्लाउज र...
पर्सा, १९ असोज- पर्साको महुवनबाट १० किलो चरेशसहित एक जना पक्राउ परेका छन् । पर्साको अमरपट्टी गाविस इटियाहीका हरेन्द्र साह गोढलाई सशस्त्र प्रहरीले चरेशसहित पक्राउ गरेको हो । हरेन्द्रलाई निचुटाबाट साइकलमा चरेश लिएर भारत जाँदै गरेकाबेला पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय...
ताप्लेजुङ , १८ असोज एमाले सचिव योगेश भट्टराईले माघ ८ मा नयाँ संविधान नआउने बताएका छन् । दसैं मान्न गृह जिल्ला ताप्लेजुङ आएका उनले माघ ८ मा संविधान आउँछ भनेर जनता ढाँट्न नहुने बताएका हुन् । चैत मसान्तअघि संविधान कुनै सम्भावना नरहेको उनको भनाइ...
महोत्तरी, १८ असोज – आफू अपहरणमा परेको भनी झुटो प्रचार गर्ने एक व्यक्ति सहित ६ जनालाई प्रहरीले महोत्तरीको बसबिट्टीबाट पक्रेको छ । आफू अज्ञात समूहको अपरहरणमा परेको भनी प्रहरीलाई झुटो खबर गर्ने महोत्तरी सम्सी–८ का बेचु राय यादव र उनका सहयोगी अन्य ५ जनालाई...
खोलाले बगाएर वेपत्ता रामेछाप गेलु–१ बस्ने २० वर्षीया राजनी खडका सोही ठाउँस्थित तामाकोशी खोलामा लुगा धुन जाँदा आज १०: ०० बजे उक्त खोलाले बगाएर बेपत्ता भएकी छन् । उक्त घटनाको खवर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटि गएको प्रहरी टोलीले निजको खोजी कार्य तथा...
काठमाण्डु, १८ असोज– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । संविधानका विवादित विषय र अवरुद्ध संसद सुचारु गराउने प्रयासमा कोइरालाले बडादसैं लगत्तै प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा कोइरालाले संविधानका विवादित विषय र संसद...
काठमाण्डु, १८ असोज- एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले माघ ८ गते संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्दै राज्य पुर्नसंरचना काँग्रेस एमाले लचिलो भए शासकीय स्वरुपमा आफ्नो पार्टीले सम्झौता गर्ने बताएका छन् । प्रधानमन्त्री सुशील कोइराला र आफ्ना पार्टी अध्यक्ष प्रचण्डबीच शनिबार मात्रै...