समाचार

आलोक नेम्वाङको सुसाइट नोटमा प्रहरीलाई शंका

२०७१ कार्तिक २१ गते १३:३९

काठमाण्डु, २१ कात्तिक– बिहीबार राति मृत फेला परेका चलचित्र निर्देशक आलोक नेम्वाङको साथबाट फेला परेको सुसाइट नोटप्रति प्रहरीले आशंका गरेको छ । सुसाइट नोटबारे अध्ययन भइरहेको महानगरीय प्रहरी परिसर हनुमानढाकाले जनाएको छ । परिसर प्रमुख एसएसपी उत्तम कार्कीले सुसाइट नोट अध्ययनका लागि विधि विज्ञान...

‘गुड मर्निङ, गुड इभिनिङ’ सिक्दै ट्राफिक प्रहरी

२०७१ कार्तिक २१ गते १२:१५

काठमाण्डु, २१ कात्तिक – आसन्न १८ औं सार्क सम्मेलनको छेको पारेर काठमाण्ठु सहर नयाँ दुलही झै सिंगारिदै छ । त्यस्तै सुरक्षा निकाय भिआइपीको सुरक्षाका लागि रणनीति बनाउनमा व्यस्त छन् । सार्क सम्मेलनमा आउने पाहुनालाई अंग्रेजी भाषामा संबोधन गर्न सकुन् भन्नाका लागि निजी संस्थालाई भाडामा...

रोई रोई बाँचेको रहेछ, एउटा हँसिलो मान्छे

२०७१ कार्तिक २१ गते १०:५१

काठमाण्डु, २१ कात्तिक – म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्वाङको सार्वजनिक जीवन हँसिलो थियो, उनी मान्छेसँग भद्र व्यवहार गर्थे । तर, उनी भित्रभित्र रोएर बाँचेका रहेछन् भन्ने रहस्य आत्महत्यापछि मात्रै खुलेको छ । बिहीबार आफ्नै अपार्टमेन्टामा झुण्डिएको अवस्थामा फेला परेका नेम्वाङका साथबाट प्रहरीले...

पुरुष कर्मचारीमाथि यौनहिंसा गर्ने र्‍याडिसन होटलका महाप्रबन्धक प्रहरी खोरमा

२०७१ कार्तिक २१ गते १०:४२

काठमाण्डु, २१ कात्तिक – र्‍याडिसन होटलका महाप्रबन्धक अनिल मल्लिकलाई पुरुष कर्मचारीमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मल्लिकलाई बिहीबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका डीएसपी दिनेशकुमार आचार्यले जानकारी दिए । एक सातअघि घटना तनहुँमा मल्लिकले कर्मचारीलाई यौनहिंसा गरेको बुझिएको...

दाइजो नल्याएको निहुँमा हत्या गर्ने एकै परिवारका ८ जना पक्राउ

२०७१ कार्तिक २१ गते १०:२३

मोरङ , २१ कात्तिक – दाइजो भने जति नल्याएको निहुँमा महिला सदस्यको हत्या गर्ने एकै परिवारका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बुधनगर–४ का ६० वर्षीय महेन्द्र शर्मासहित सात जनालाई ३२ वर्षीया मीरादेवी शर्माको हत्या आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ...

वृद्धवृद्धालाई सवारी साधनमा ५० प्रतिशत छुट

२०७१ कार्तिक २१ गते १०:२०

विराटनगर, २१ कात्तिक – ७० वर्ष नाघेका वृद्धवृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने घोषणासहित चन्द्रसूर्य थ्रिडी डिलक्स बस सेवाले शुक्रबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । विराटनगर–काठमाण्डु तथा धरान–काठमाण्डु मार्गमा चार वटा बसबाट विगत एक वर्षदेखि यात्रुलाई सेवा दिँदै आएको उक्त कम्पनीले यात्रुलाई सुरक्षित...

विगतबाट दलहरुले पाठ सिक्नुपर्छ : उपप्रधानमन्त्री सिंह

२०७१ कार्तिक २१ गते १०:१६

चितवन, २१ कात्तिक – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भएसम्म सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ गते संविधान जारी गरिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दलहरुबीचमा यसअघि नै यस विषयमा...

आलोक नेम्वाङको निधनको खबरले नवीन के भट्टराई मुर्छामा

२०७१ कार्तिक २१ गते १०:११

कामाण्डु, २१ भदौ– सात वर्षअघि म इमेज च्यानलमा अन्तर्वार्ताका लागि गएको थिएा । आलोक नेम्वाङ म्युजिक भिडियोसम्बन्धी कार्यक्रम चलाउने रहेछन् । उनैले बेलाएर गएको । पहिलो भेटमै म उनीसाग प्रभावित भएँ । हासिलो स्वभावको खुलेर कुरा गर्ने बानी मन पर्‍यो । मान्छे पनि उत्तिकै...

घरमा लुकाएर राखेको लागुऔषध र हतियारसहित पक्राउ

२०७१ कार्तिक २१ गते १०:११

पोखरा, २१ कात्तिक – स्याङ्जा जिल्लाको फेदीखोला घर भएका सुनिल गुरुङकोे घरबाट प्रहरीले तालिम प्राप्त कुकुर, चाइनिज पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । पोखराबाट स्याङ्जा जाने क्रममा उनले चलाएको बा १० च ४३४५ नम्बरको कार पोखराको नागढुङ्गामा जाँच गर्दा विभिन्न प्रकारका...

दलालले बालश्रम बेच्न पाएनन् , प्रहरीद्वारा १० बालबालिकाको उद्धार

२०७१ कार्तिक २१ गते ९:०५

उदयपुर , २१ कात्तिक – उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका रुपाटार, ओख्ले गाउँबाट बालश्रमका लागि केही दलालले दशजना बालबालिकालाई लुकाईछिपाइ राजधानी काठमाण्डुतर्फ लाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरी बालबालिकाको उद्धार गरेको छ । गत बुधबार जिल्लाको पश्चिमी पहाडी गाविस रुपाटार र...

माधव नेपाल प्रधानमन्त्री हुँदाका रमाइला ९ घटना

२०७१ कार्तिक २१ गते ८:५६

६ दिने आमहड्ताल सुरु नहुँदै माओवादीमा विवाद चर्कियो भन्ने सुनियो । खास गरी आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने बारेमा । बाबुराम भट्टराई आन्दोलन परिचलन कमिटीको संयोजक थिए । हड्तालको अघिल्लो दिन बाबुरामलाई हटाएर रामबहादुर थापालाई उक्त जिम्मेवारी दिइयो । इन्टेलीजेन्समार्फत यो सूचना हामीकहाँ आइपुग्यो...

जाने होइन हिमालयन ह्वाईट वाटर फेस्टिवलमा ?

२०७१ कार्तिक २१ गते ८:५०

काठमाण्डु, २१ कात्तिक – आगामी मंसिर १० गतेदेखि नेपाल कायाक क्लबको आयोजनामा चौथो हिमालयन ह्वाईट वाटर फेस्टिवल हुने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल कायाक क्लबले हिमनदीहरुको संरक्षण गर्ने तथा यूवा नेपाली कायाकरहरुलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us