जनकपुर, २२ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जोगाउने या नजोगाउने मधेसी जनताको हातमा आएको बताएका छन् । शनिबार जनकपुरमा आयोजित २२ दलको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सात प्रदेशको प्रस्ताव ल्याएर प्रक्रियामा जाने धम्की दिइरहेका कांग्रेस र एमालेले गल्ती नसच्याए मधेसी...
काठमाण्डु, २२ कात्तिक– कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादी संविधानसभाबाट बनाउन नदिने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेस गुल्मी– काठमाण्डु सम्पर्क समितिले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा देउवाले एमाओवादी संविधान बनाउने भन्दा संविधान बन्न नदिने बखेडमा लागेको आरोप लगाएका हुन् । ‘पहिले आफू ठूलो...
काठमाण्डु, २२ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले सत्तासीन दलले कम्युनिष्ट शक्तिलाई हेप्ने काम गरिरहेको भन्दै कुनै पनि दिन माओवादीहरु एक हुन सक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ चितवनले भरतपुरमा शनिबार गरेको पत्रकार भेटघाटमा सचिव चन्दले सत्ता पक्षले निषेशको राजनीति नत्यागे विस्फोटक अवस्था आउन...
काठमाण्डु, २२ कात्तिक– काँग्रेस केन्द्रीय सदस्य एवम् अर्थमन्त्री रामशरण महतले विपक्षी एमाओवादीसहित प्रतिपक्षीसँग आफ्नो पार्टी र एमालेले घुँडा नटेक्ने बताएका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा महतले आफूहरु विपक्षीले दिएको आन्दोलनको धम्कीबाट नतर्सने बताए । काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको साझा प्रस्ताव स्वीकार...
हुम्ला, २२ कात्तिक – हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा पहिलोपटक पाउरोटी बनाउने कारखाना खुलेको छ । फापर, कोदो, गहुँलगायतका अन्नबालीबाट पाउरोटी बनाइने कारखानाको शुक्रबार हुम्लामा शुभारम्भ गरिएको हो । सिमीकोट गाविसअन्तर्गत गोराउछेका जङ्गबहादुर लामाले आठ लाख लगानी गरी पाउरोटी कारखाना सुरु गरेका हुन् । पाउरोटी...
झापा , २२ कात्तिक – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले संविधान जारी नगरी सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन् । संविधान जारी नहुन्जेल वर्तमान सरकार नै निरन्तर रहने र त्यसपछि भने सरकार परिवर्तन हुने गृहमन्त्री गौतमले बताए । शनिबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा...
काठमाण्डु, २२ कात्तिक – अर्थसमितिका सभापति प्रकाश ज्वालाले अर्थसमितिले आफ्नो क्षेत्राधिकार नाघ्यो भन्नु गलत भएको बताएका छन् । ज्वालाले समितिको नियमावालीको ११० र नियमको १२७ नम्बरमा सरकारका सबै निकायलाई बोलाउन सक्ने स्पष्ट ब्यवस्था रहेको प्रष्ट्याए । शनिबार रिपोर्टर्स क्लबमा बोल्दै ज्वालाले समितिले चाह्यो भने मुलुकका...
काठमाण्डु, २२ कात्तिक – नेपाली काँग्रेस नेता दिपकुमार उपाध्यायले माघ ८ गते संविधान जारी गर्नको लागि आफूहरु राष्ट्रिय सहमतिको सरकार बनाउन तयार रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले मधेसबादी दलहरुसँग सत्तासाझेदारीको विषयमा छलफल भईरहेको जानकारी दिदैं उनीहरु...
काठमाण्डु, २२ कात्तिक– टेलिभिजनका पत्रकारले १० महिनासम्म पारिश्रमिक नपाएको समाचार आइरहेका बेला पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा श्रमजिवी पत्रकारका पक्षमा गर्ने भनिएको आन्दोलनको स्वरुपलाई लिएर विवाद भएको छ । महासंघको नयाँ नेतृत्व चयन भएको ७ महिना बित्नै लाग्दा महासंघको कामकारबाही प्रभावकारी नभएको भन्दै...
काठमाण्डु, २२ कात्तिक – बौद्ध क्षेत्रका मासु व्यवसायीले सार्वजनिक सडकमा राँगा, भैंसीको वध गरी विरोध जनाउने चेतावनी दिएका छन् । वधशाला निर्माणमा स्थानिय निकायको असहयोग विरूद्ध सङ्घर्षबारे जानकारी गराउन शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि सङ्घर्ष समितिले सङ्घर्षबारे जानकारी गराउँदै चेतावनी दिएको हो...
रौतहट , २२ कात्तिक – रौतहट प्रहरीले २० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीयलाई आज बिहान पक्राउ गरेको छ । नेपालबाट भारतको बैरगनिया जाँदै गरेका बिआर ३० जे १२०६ नम्बरको भारतीय मोटरसाइकलमा गौरबाट बैरगनिया जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ...
दमक, २२ कात्तिक – झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेवन गरेका छन् । विष सेवनबाट प्रेमीको मृत्यु भएको छ भने प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवैजनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ । इलामको बाह्रकोठे घर...