काठमाण्डु, २५ कात्तिक– एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष तथा संवैधानिक तथा राजनीतिका संवाद समितिका अध्यक्ष बाबुराम भट्टराईले आफू पक्षधर केन्द्रीय नेताहरुको छुट्टै बैठक बोलाएका छन् । बैठक अहिले भट्टराई निवास सानेपामा बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाको सभालाई सम्बोधन गर्न बाहिर गएको...
महोत्तरी, २५ कात्तिक – महोत्तरीको रामनगरमा अवस्थित एभरेस्ट चिनीमिल हजारौँ बाँदरको आश्रय स्थल बनेको छ । मिल परिसरमा रहेका ठूल्ठूला रुखमा हजाराँैको सङ्ख्यामा बाँदर वर्षभरि नै बसोवास गरेपछि चिनीमिल बाँदरहरुको आश्रय स्थलका रुपमा परिवर्तन भएको हो । प्रत्येक वर्ष उखु पेल्ने मौसममा उखु खाएर...
काठमाण्डु, २५ कात्तिक – दक्षिण एसियाली सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनले वातावरण तथा प्रकोप व्यवस्थापन केन्द्र स्थापनाको घोषणा गर्ने भएको छ । शिखर सम्मेलन तयारीबारे राजधानीमा मङगलबार भएको अन्तक्र्रियामा सार्कका महासचिव अर्जुनबहादुर थापाले विभिन्न विषयका सार्क केन्द्रलाई एकआपसमा गाभेर नयाँ केन्द्रको स्थापना गर्ने...
झापा , २५ कात्तिक – झापाको डाँगीवारी–८ स्थित बाह्रदशीमा खानेपानीको सहज आपूर्ति हुने भएपछि त्यस क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । साधुकुट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहल र खानेपानी तथा सरसफाइ कार्यालय चन्द्रगढी झापाको पाँच करोडको लागतमा खानेपानी ट्याङ्की निर्माण प्रारम्भ भएसँगै सो...
पथरी, २५ कात्तिक – सुकुम्बासी समस्या समाधान आयोग मोरङमा सात हजार सुकुम्बासीले धनीपुर्जाका लागि नाम दर्ता गराएका छन् । सुकुम्बासी समस्या समाधान आयोग मोरङका अध्यक्ष मानप्रसाद लिम्बूका अनुसार सुकुम्बासीलाई लालपुर्जा बाँड्न आवेदन मागेपछि जिल्लाका सात हजार सुकुम्बासीले नाम दर्ता गराएका हुन् । बेलबारी र...
काठमाण्डु, २५ कात्तिक– जातीय संघीयताको विपक्षमा रहेका कांग्रेस एमाले सहित सत्तारुढ चार दल र स्वतन्त्र सभासदहरुले राज्य पुनसंरचना सम्बन्धी आफ्नो प्रस्तावबारे अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्दै छन् । कांग्रेस, एमाले, राप्रपा, विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सभासदले राष्ट्रसंघीय प्रतिनिधि सहित अन्य राजदूत...
चितवन, २५ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलबीच संविधानका एजेन्डामा नभई शक्ति बाँडफाँडमा कुरा नमिलेको दाबी गरेका छन् । संविधान जारी भएपछि शक्ति समीकरणमा आफूलाई बलियो बनाउन नेताहरुले बार्गेनिङ गरिरहेको जिकिर गर्दै उनले संविधानका एजेन्डा देखावटी मात्र भएको...
धादिङ , २५ कात्तिक – दक्षिणपूर्वी धादिङको जीवनपुर गाविस– ९ मा मङगलबार बिहान डढेको अवस्थामा एउटा शव फेला परेको छ । आगोले पोलिएको अवस्थामा किरान्चोक गाविसका ५५ वर्षीय कृष्ण भन्ने सीताराम तामाङको शव फेला परेको हो । बिहान बारीमा शव देखिएपछि स्थानीयले इलाका प्रहरी...
दमक, २५ कात्तिक – तीन साताअघि दमक–१३ स्थित एक कम्प्युटर व्यवसायीको पसलमा भएको चोरीको घटनामा प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै दमकका व्यवसायीले आज यहाँको बजार बन्द गराएका छन् । उनीहरुले व्यावसायिक सुरक्षाको माग गर्दै आज एक दिन दमकबजार आह्वान गरेका हुन् । बन्दका...
चितवन, २५ कात्तिक– चितवनको भरतपुरस्थित लङ्कुमा नवजात शिशु मृत फेला परेका छन् । सलले बेरेको अवस्थामा लङ्कुको धर्मचोकनजिकै सडकछेउमा शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । शिशु कसले फालेको भन्ने...
काठमाण्डु, २५ कात्तिक– सचिव नेत्रविक्रम चन्द पक्षले बहिस्कार गरे पनि वैद्य नेतृत्वको नेकपा माओवादीको बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी कार्यलय बुद्धनगरमा बिहान ११ बजेपछि बस्ने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन । हिजो बोलाइएको बैठक चन्दपक्षको बहिस्कार संगै स्थगित भएको थियो...
काठमाण्डु, २५ कात्तिक– सभापति बाबुराम भट्टराईको अस्वस्थता र दलहरुबीचको विवादका कारण एक सातासम्म स्थगित भएको संविधानसभा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितीको बैठक आज बस्दैछ । भट्टराईलाई टाइफाइड भएपछि समितीको बैठक गत मंगलबारदेखि बस्न सकेको थिएन । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ...