कपिलवस्तु, ६ मंसिर– पूर्वसञ्चार तथा कृषिमन्त्री राघवेन्द्र प्रताप शाहको ८० वर्षको उमेरमा निधन भएको छ । बहादुरगन्ज निवासी शाहको उपचारका क्रममा भारतको लखनउस्थित नेरा अस्पतालमा शुक्रबार निधन भएको हो । हृदयाघातबाट ग्रसित शाहको यही रोगका कारणले मृत्यु भएको परिवारले जनाएको छ । विक्रम संवत्...
जाजरकोट, ६ मंसिर– बिहीबार जाजरकोटको भेरी नदीमा बेपत्ता भएको यात्रु बसबाट शनिबार थप दुईवटा शव निकालिएको छ । कर्णाली चिसापानी र पोखराबाट आएको गोत्ताखोरको टोलीले पानीभित्र रहेको बसबाट दुईवटा शव निकालेको हो । बस नदीबाट बाहिर निकाल्न डोरीले तान्ने काम भइरहे पनि उक्त प्रयास...
कैलाली, ६ मंसिर– कैलालीमा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको पडौन–१ मल्लोसिमकी ती बालिका दुई शुक्रबार बलात्कृत भएकी हुन् । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँमा १६ वर्षीय अमर गुरुङलाई पक्राउ गरेको छ । घटना विवरण अनुसार गुरुङले बालिकालाई...
काठमाण्डु, ६ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जशोदा बेनले पतिसँगै बस्ने चाहना व्यक्त गरेकी छन् । मोदी र जशोदा लामो समयदेखि अलग बस्दै आएका छन् । जशोदाले मोदी लिन आए आफू जहिल्यै जान तयार रहेको बताइन् । ‘उहाँ लिन आएको खण्डमा म जतिबेला...
काठमाण्डु, ६ मंसिर– एकीकृत माओवादीले कुटनीतिक मर्यादाविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण स्थगन भएको गलत प्रचार गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिलाई बखास्त गर्न माग गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता दीनानाथ शर्माले...
काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीजनकपुर जाने पक्काभएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा नेपालले सार्क सम्मेलनमा भाग लिन नेपाल आउने मोदीको जनकपुर भ्रमण नरोकिएको प्रष्ट्याए । उनले मोदी भ्रमणको सरक्षासहति सबै तयारी पूरा भएको जानकारी...
काठमाण्डु, ६ मंसिर– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक शनिबार अबेरसम्म बसेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । बैठकमा...
एजेन्सी– अमेरिकीहरुले वर्षमा एक करोड ५४ लाख किलोग्राम खाना फाल्ने गरेको पाइएको छ । वातावरण संरक्षण संस्था इन्भाइरन्मेन्ट प्रोटेक्सन एजेन्सी ‘इपीए’ ले उक्त कुरा बताएको हो । यो अमेरिकामा कुल उत्पादित खानाको २१ प्रतिशत हो । खेर फालिने खानाको मूल्य १ दशमलब ३ अर्ब...
काठमाण्डु, ६ मंसिर–नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल–२०७१ को पहिलो अडिसन मंसिर ६ गते काठमाण्डुमा सम्पन्न भएको छ । आज भएको अडिसनमा १२० जना सहभागीले भाग लिएको आयोजक संस्थाले जनाएको छ । अर्को अडिसन मंसिर १३ हुनेछ...
काठमाण्डु, ६ मंसिर– पार्टी विवाद समाधानको प्रयासमा शुक्रबारदेखि सुरु हुने भनिएको नेकपा–माओवादीको विस्तारित केन्द्रीय समिति बैठक असन्तुष्ट सचिव नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले बहिस्कार गरेको छ । चन्दसहित उनी पक्षधर कोही पनि सहभागी नभएपछि बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले बताइन् । भुसालद्वारा जारी विज्ञप्तिमा...
काठमाण्डु, ६ मंसिर–आगामी १० र ११ गते काठमाण्डुमा हुने १८ औं सार्क शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच मुलुकका सरकार प्रमुख सहभागी हुने भएका छन् । शिखर सम्मेलनमा सार्कको कान्छो सदस्य राष्ट्र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी तथा संस्थापक सदस्य मालदिभ्स र श्रीलङ्काका...
बागलुङ, ६ मंसिर–निर्धारित समयमै संविधान जारी गर्न दबाब दिन बागलुङमा खबरदारी अभियान सुरु गरिएको छ । दलहरुका अहिलेका गतिविधि र अभ्यास हेर्दा दोस्रो संविधानसभाले पनि संविधान जारी नगर्ने सङ्केत देखिन थालेपछि दबाब स्वरुप हस्ताक्षर सङ्कलनमार्फत खबरदारी अभियान सुरु गरिएको हो । ‘हामी नेपाली असफल...