समाचार

वैद्यले बोलाए पनि बैठकमा नजाने भए विप्वल

२०७१ मंसिर ६ गते ३:००

काठमाण्डु, ६ मंसिर– संस्थापन र असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच विवाद चर्किएका बेला नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक आजबाट राजधानीमा सुरु हुँदैछ । नेवा: राज्य समिति कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टी विवाद समाधानको एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी...

सिरहामा २० हजार सुकुम्बासीले दिए निवेदन

२०७१ मंसिर ६ गते ३:००

लहान, ६ मंसिर– सुकुम्बासी समस्या समाधान आयोग सिरहामा जग्गा प्राप्तिका लागि २० हजार भूमिहीन सुकुम्बासीले निवेदन दिएका छन् । गते कात्तिक ३० गतेसम्मको ३५ दिने अवधिमा आयोगले भूमिहीन एवं सुकुम्बासीको सुविधालाई ध्यानमा राखी सदरमुकाम सिरहा र लहान गरी दुई स्थानबाट निवेदन दर्ता गर्ने व्यवस्था...

फलफूल मात्रै खाएर बाँच्ने ‘गादुल’ चरा संकटमा

२०७१ मंसिर ६ गते २:४८

कावासोती, ६ मंसिर– नलपरासीमा मात्र पाइने ‘गादुल’ चरा संरक्षणको अभावमा संकटमा परेको छ । लोपोन्मुख चमेरा प्रजातिको यो चरा संरक्षणको अभावमा लोप हुन् लागेको हो । सरकारी उदासिनता र स्थानीयवासीले संरक्षणमा चासो दिन छाडेपछि भुजहवा– ४, भन्सारटोलको पाकडीको ठूलो रूखमा रहेको यो स्तनधारी चरा...

फोटो पत्रकारलाई सभागृह प्रवेशको माग

२०७१ मंसिर ६ गते २:२३

काठमाण्डु, ६ मंसिर– मंसिर १० देखि ११ गतेसम्म हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औँ शिखर सम्मेलनका लागि निजी सञ्चारमाध्यमका फोटो पत्रकार र टेलिभिजनका क्यामरापर्सनलाई मुख्य आयोजनास्थल राष्ट्रिय सभागृहमा प्रवेशको व्यवस्था गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । शिखर...

मोदीको अभिनन्दन बाह्रबिघा मैदानमा

२०७१ मंसिर ६ गते १:०८

काठमाण्डु, ६ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानीयस्तरको अभिनन्दन तथा सम्बोधन बाह्रबिघास्थित खुला मैदानमै गर्न दिइनेमा सरकारले आश्वस्त पारेपछि उनको पूर्वनिर्धारित जनकपुर भ्रमण हुने जानकारी परराष्ट्र मन्त्रालयले पाएको छ । मन्दिर परिसरमा मात्र सम्बोधन गर्न पाइने भएमा मोदी त्यहाँ नजाने भारतीय पक्षले अनौपचारिक जानकारी...

नेपालबाट को–को सहभागी हुँदैछन् सार्कमा ?

२०७१ मंसिर ५ गते १५:११

काठमाण्डु, ५ मंसिर– आगामी मंसिर १० र ११ गते काठमाण्डुमा हुने अठारौंँ सार्क शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा २४ सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ । सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथै परराष्ट्रमन्त्री पाण्डे, मुख्यसचिव लीलामणि पौडेल, कामु परराष्ट्र सचिव वैरागी, भौतिक...

सार्क सम्मेलन बहिस्कार गर्ने फोटो पत्रकारको चेतावनी

२०७१ मंसिर ५ गते १३:४६

काठमाण्डु, ५ कात्तिक– फोटो पत्रकारहरुको छाता संगठन पीजे क्लव नेपालले निजी सञ्चार माध्यमका प्रतिनिधिलाई सार्क सम्मेलन स्थल राष्ट्रिय सभागृहको तस्वीर खिच्न लगाइएको बन्देज तत्काल हटाउन सरकारसँग माग गरेको छ । पिजे क्लवको नेतृत्वमा  काठमाण्डुको बबरमलमा जम्मा भएर फोटो पत्रकारले तस्वीर खिच्न पाउनुपर्ने मागग गर्दै...

सुशीलले मोदीलाई फोन गरेर भने, ‘तपाईंको भ्रमण स्थगित भएको हल्लाबारे माफ पाउँ’

२०७१ मंसिर ५ गते १३:०९

काठमाण्डु, ५ कात्तिक– प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सरकारका विभिन्न निकायबीच मोदीले गर्ने भनिएको राजधानीबाहिरको भ्रमण स्थगन भएको विषयमा फरकफरक धारणा आइरहेका बेला कोइराला र मोदीबीच फोनावार्ता भएको हो । त्यस क्रममा प्रधानमन्त्री कोइरालाले जनकपुर, लुम्बिनी...

गोपनियता भंग गरेर परीक्षाफल प्रकाशित गरिएकामा विद्यार्थी आक्रोशित

२०७१ मंसिर ५ गते १२:५४

काठमाण्डु, ५ मंसिर– त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर पहिलो सेमेस्टरअन्तर्गत विभिन्न विषयको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । विश्वविद्यालयले विद्यार्थीको गोपनियता भंग हुने गरी नाम समेत उल्लेख गरी नतिजा प्रकाशन गरेको छ । विश्वविद्यालयले स्नातकोत्तर पहिलो सेमेस्टरअन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नाम, रजिष्ट्रेशन नम्बर,...

मोदीको भ्रमण रोकिएको छैन: पाण्डे

२०७१ मंसिर ५ गते १२:१०

काठमाण्डु, ५ मंसिर– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण रद्द भएको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् । मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी पाण्डेले मोदीको पूर्वनिर्धारित भ्रमण तालिकामा कुनै परिवर्तन नभएको प्रष्ट्याए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले मोदीको...

‘दक्षिणपन्थी’ विप्लवलाई किन बैठकमा बोलाए बादलले ?

२०७१ मंसिर ५ गते १२:०६

काठमाण्डु, ५ मंसिर– नेकपा–माओवादीले असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षलाई शनिबारबाट राजधानीमा सुरु हुने केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन आग्रह गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विप्लवलाई बैठकमा आएर आफ्ना कुरा राख्न भनेको हो । बैठकपछि महासचिव रामबहादुर...

मोदी भ्रमण प्रकरण : कसले बोल्यो झुठो ?

२०७१ मंसिर ५ गते १०:२५

काठमाण्डु, ५ मंसिर – अघिल्लो दिन मन्त्री विमलेन्द्र निधिले विज्ञप्ती जारी गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण ‘भारतीय दुतावासले रद्द’ गरेको उल्लेख गरे । दोस्रो दिन भारतीय राजदुत रणजीत रेले भ्रमण रद्द भएको आफूलाई थाहा नभएको बताए । नेपालको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us