काठमाण्डु, २२ पुस–नेकपा एमाले महासचिव इश्वर पोखरेलले राष्ट्रपति डा. रामवरण यादवलाई सर्वोच्च अदालतको फैसला पर्खन सल्लाह दिएका छन् । नयाँ जनादेशका आधारमा राष्ट्रपति चयन गरिनु पर्ने निर्णय गरेको एमाले महासचिव पोखरेलले एक पक्षीय भएर प्रस्तुत नहुन पनि सुझाव दिएका छन् । ‘संबिधानको संरक्षक र...
काठमाण्डु, २२ पुस– एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । अहिलेको सरकारमा नजाने उनको भनाइ छ । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले एक बर्षभित्र नयाँ संविधान जारी गर्न सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता...
काठमाण्डु, २२ पुस– राष्ट्रपति रामवरण यादवले सोमबार पनि राजनीतिक दलहरुसँग परामर्श जारी राखेका छन् । ठूला साना सबै दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएर छुट्टा छुट्टै भेटेर यादवले संविधानसभाको पहिलो बैठक आह्वान राष्ट्रपतिबाटै गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति यादवले सोमबार संघीय...
काठमाण्डु, २१ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारदेखि सबै नियमित भेटघाट बन्द गरेका छन् । उनले अरुसँग फोनमा समेत कुरा नगर्ने निर्णय लिएका छन् । आफ्नै पार्टीका नेताहरुले प्रचण्डलाई भेट्न चाहे पनि भेट्न पाउने छैनन् । उनले मुख्य राजनीतिक दलका शीर्ष...
काठमाण्डु, २१ मंसिर– नेकपा एमालेले दुई दलको सहकार्यमा संविधानसभाको पहिलो दल नेपाली काँग्रेसलाई बाहिरै राखेर राष्ट्रपति परिवर्तन गर्नुका साथै सरकारको नेतृत्व लिनुपर्ने प्रस्ताव एकीकृत माओवादीसमक्ष राखेको छ । दुई दलका शीर्ष नेतृत्वबीच काठमाण्डुको बबरमहलस्थित शान्तिकोषको सचिवायलमा आइतबार सा“झ भएको छलफलमा एमाले नेताहरुले यस्तो प्रस्ताव...
काठमाण्डु, २१ पुस– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको प्रस्ताव ल्याउन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् । नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका कोइरालालाई उनले यस्तो आग्रह गरेका हुन् । जवाफमा कोइरालाले सरकार र संविधान निर्माणको प्रक्रियामा सबै दल सहभागि बन्ने...
काठमाणडु, २१ पुस – सर्वोच्च अदालतले चुनावमा नेगेटिभ भोट अर्थात उम्मेद्वारलाई अस्वीकार गर्न पाइने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। नेगेटिभ भोटिङको अधिकार दिन माग गर्दै दायर गरिएको रितमा सर्वोच्चले यस्तो आदेश दिएको हो । यस अघिकै चुनावमा यो व्यवस्था गर्न माग गर्दै...
काठमाण्डु, २१ पुस – भारतीय कांग्रेस आईका विदेश विभाग प्रमुख डा करण सिंहले नेपालमा कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु पर्ने बताएका छन । उनले नेपालमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्ने आवश्यकता भए पनि त्यसले समय लिने भएकोले एमाओवादी र मधेसवादी दलहरुसँगको...
काठमाण्डु, २१ पुस–नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रघु पन्तलाई पितृ शोक परेको छ । रघुको बुवा ओमकारनाथ पन्तको ७५ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको छ । विजेश्वरीस्थित आफ्नै निवासमा ओमकारनाथको निधन भएको हो । उनको आजै साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको...
काठमाण्डु, २१ पुस–नेपाली काँग्रेसका सभापति सभापति सुशील कोईरालाले सबैलाई सहमतिमा लिएर सरकार गठन र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउने बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेलाई आइतबार विहान आफ्नै निवासमा भेट्दै कोइरालाले सहमतिकै आधारमा नेपालको राजनीति अघि बढ्ने बताएका हुन् । राजदूत...
काठमाण्डु, २१ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदुत रन्जित रे बीच आइतबार विहान भेटवार्ता भएको छ । आगामी केन्द्रीय समिति बैठकको लागि राजनीतिक प्रस्ताव तयार पार्न प्रचण्ड व्यस्त रहेकोबेला भारतीय राजदूत रेले भेटवार्ता गरेका हुन् । राजनीतिक...
काठमाण्डु, २१ पुस–राष्ट्रपति रामवरण यादवले राजनीतिक परामर्श जारी राखेका छन् । उनले आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा भएको भेटमा संविधानसभाको बैठक आह्वान गर्नेबारे छलफल भएको नेमकिपा अध्यक्ष विजुक्छेले जानकारी दिए । उनका अनुसार...