
काठमाण्डु, २१ पुस–नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रघु पन्तलाई पितृ शोक परेको छ । रघुको बुवा ओमकारनाथ पन्तको ७५ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको छ ।
विजेश्वरीस्थित आफ्नै निवासमा ओमकारनाथको निधन भएको हो ।
उनको आजै साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।