काठमाण्डु, २० पुस– एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी नफुट्ने दावी गरेका छन् । पार्टीमा लामो अनुभव भएका नेताहरु रहेको भन्दै सापकोटाले त्यस्ता नेताले गल्ती नगर्ने दाबी गरे । सापकोटाले समानुपातिक सभासद् चयनका कारण पार्टीमा देखिएको विवाद केन्द्रीय समितिको बैठकले हल गर्ने बताए ।...
काठमाण्डु, २० पुस – उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष सकिएको छ । संविधानसभाको बैठक आह्वानमा देखिएको अन्यौलता हटाउन बसेको बैठक आह्वानका विषयमा सर्वोच्च अदालतमा मुद्दा परेकोले अदालतमा विचाराधीन मुद्दाको फैसला नहुँदै समितिले निर्णय गर्न उचित नहुने ठहर गर्दै कुनै निर्णय नगरी सकिएको हो...
काठमाण्डु, २० पुस – एमाओवादीका नेता पोष्टबहादुर बोगटीले एमाओवादी सरकारमा नगई सशक्त रुपमा प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् । एमाओवादीलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले सरकारमा सहभागि नहुने बोगटीले बताए । एक वर्षभित्र संविधान निमार्ण गर्ने गरी सबैलाई मिलाएर अब बन्ने सरकारमा आफूहरु नजाने...
काठमाण्डु, २० पुस– एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकोले अब नेतृत्व परिवर्तन गर्नु पर्ने बताएका छन् । रपोटर्स क्लबले गरेको साक्षात्कारमा पौडेलले संविधानसभा निर्वाचनको परिणामले नेतृत्वलाई असफल देखाएकाले अब पार्टी भित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको...
काठमाण्डु, २० पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । कपनमा भएको कार्यक्रममा नेपालले विद्यालयलाई शान्ति र राजनीतिरहित क्षेत्रमा रुपान्तरण गर्न अन्य दलका नेताहरूसँग परामर्श गर्ने बताए । शैक्षिक प्रतिष्ठानलाई राजनीतिबाट मुक्त पार्न सबै...
काठमाण्डु, २० पुस – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय प्रचलनअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउनु नै उचित हुने बताएका छन् । बुद्धनगर युथ कमिटीले राजधानीमा आयोजना गरेको ‘बधाई तथा भेटघाट’ कार्यक्रममा बोल्दै सिंहले उच्चस्तरीय राजनीतिक समितिले सुझाव दिएपछि राष्ट्रपतिले संविधानसभा बैठक बोलाउने बताए ।...
काठमाण्डु, २० पुस – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईबीच शनिबार बिहान छलफल भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा समानुपातिक सभासद चयनपछि देखिएको अशन्तुष्टिको सम्बोधन र विवाद समाधानका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । पार्टी अध्यक्षले...
काठमाण्डु, २० पुस – संविधानसभाको बैठक कसले आह्वान गर्ने भन्ने विषयको टुंगो लगाउन दलहरुले छलफलको तयारी गरेका छन् । अन्तरिम संविधानमा सरकार प्रमुखले संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था भएपनि अन्तराष्ट्रिय मान्यता राष्ट्रप्रमुखले आह्वान गर्नुपर्ने भएकाले दलहरुले छलफलबाटै यस विषयको टुंगो लगाउने तयारी गरेका हुन्...
काठमाण्डु, २० पुस – एकीकृत नेकपा माओवादीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक नेतृत्व सार्वजनिक निगरानिबाट टाढा रहने प्रवृत्तिले नै राजनीतिक विकृतिहरु पैदा भएको उल्लेख गरेका...
काठमाण्डु, २० पुस– आइतबारदेखि सर्वोच्च तथा मातहतका सबै अदालतहरु विहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले प्रोत्साहन भत्ता दिने भएपछि अदालत चाँडै खुल्ने भएका हुन् । न्यायालयका कर्मचारीले गत फागुनदेखि प्रोत्साहन भत्ता लिँदै आएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत देवेन्द्र ढकालले सर्वोच्चका...
काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी विधान, नीति तथा हित विपरित आचरण र क्रियाकलाप गरेको भन्दै पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । राप्रपा नेपालले पार्टी अनुशासन विपरित काम गरेको भन्दै केन्द्रीय सदस्य श्याम तिमल्सिना, बालकृष्ण न्यौपाने, गणेश शेरचन, शास्त्रदत्त...
काठमाण्डु, १९ पुस – संविधानसभा अदालतमा निर्वाचनका सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ प्रारम्भ भएको छ । विभिन्न क्षेत्रबाट परेका २० उजुरीमध्ये निर्वाचनमा धाँधली गरिएको भन्दै सोलुखुम्बुबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् बलबहादुर केसी विरुद्ध परेको उजुरीको शुक्रबार सुनुवाई भएको छ । केसीलाई अदालतले अन्तिम निर्णय नभएसम्म...