राजनीति

विपक्षीलाई पेलेरै अघि बढ्ने तयारीमा सत्तापक्ष

२०८२ जेठ २५ गते १३:४५

काठमाण्डू, २५ जेठ– सत्ता घटक दलहरुले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने गरी तयारी सुरु गरेका छन । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम...

विपक्षी दलहरूको बैठक जारी

२०८२ जेठ २५ गते १२:५९

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दलहरुको बैठक जारी छ । बैठक नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भईरहेको नेताहरुले जानकारी दिएका छन । विपक्षी...

संसदको गतिरोध अन्त्यका लागि सभामुखको प्रयास जारी

२०८२ जेठ २५ गते १२:१४

काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न प्रयास जारी राखेका छन् । सभामुख घिमिरेले बैठक तोकिएको समयभन्दा अघि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरू छलफल गरीरहेका छन । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले एमालेका प्रुमख सचेतक महेश बर्तौला...

झोले अभियान लज्जास्पद र कम्युनिष्ट आन्दोलनविरोधी गतिविधि होः कर्ण थापा

२०८२ जेठ २५ गते ७:४१

काठमाण्डू, २५ जेठ– एमाले स्थायी समिति सदस्य कर्ण थापाले पार्टीले सामाजिक सञ्जालमा चलाएको झोले अभियान निन्दनीय भएको टिप्पणी गरेका छन् । एमाले राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट थापाले उक्त अभियानलाई लज्जास्पद र कम्युनिष्ट आन्दोलनविरोधी ठूलो षड्यन्त्रका रुपमा अथ्र्याए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष...

के राजावादी आन्दोलन मैझारोतर्फ गएको हो ? यस्तो छ लिङदेनको भनाइ

२०८२ जेठ २४ गते २१:१९

काठमाण्डू, २४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र पुनस्र्थापनाका लागि अब ठूलो आन्दोलन नहुने बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षात यात्र सुरु भएकाले अब ठूलो आन्दोलन नहुने बताए । वर्षापछि उपयुक्त समयमा फेरि पार्टीले राजतन्त्र...

शेखर कोइरालाको स्वीकारोक्तिः भ्रष्टाचारको सवालमा सरकार पक्ष र प्रतिपक्षमाथि फरक व्यवहार भएकै हो

२०८२ जेठ २४ गते २१:११

काठमाण्डू, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘मुखले मात्र भ्रष्टाचार गर्दिन’ भनेर मात्र नहुने अभिव्यक्ति दिएका छन् । काँग्रेसको सिन्धुली–काठमाण्डू सम्पर्क समितिको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचार अनत्य गर्न कसैले नरोकेको उल्लेख गरे । ‘म भ्रष्टाचार...

तरुण दलको कार्यालय बनाउन सरकारको तीन करोडः अध्यक्ष गुरुङले अर्को विज्ञप्ति निकालेर बोले झुठ

२०८२ जेठ २४ गते २०:५७

काठमाण्डू, २४ जेठ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो कार्यालय बनाउन तीन करोड रुपैयाँ विनियोजन गरेको भन्दै धन्यवाद दिएको काँग्रेसनि कट त रुण दलले व्यापक विरोधपछि कुरा फेरेको छ । तरुण दल अध्यक्ष विद्वान गुरुङले अर्को विज्ञप्ति जारी गर्दै आफ्नो संगठनको भवन बनाउन नभई...

गभर्नर प्रकरणमा सरकार ढल्नै खोजेको प्रकाशशरणको खुलासा

२०८२ जेठ २४ गते २०:४३

काठमाण्डू, २४ जेठ– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गभर्नर नियुक्तिको विषयमा विवाद भएपछि गत महिना सरकार ढल्न खोजेको खुलासा गरेका छन् । महतले आफ्ना सभापति शेरबहादुर देउवाले गभर्नर नदिने हो भने हुँदैन भनेपछि प्रधानमन्त्रीेसमेत रहेका एमाले अध्यक्ष केपी ओली पछि हटेको बताए । ‘गभर्नरको विषयमा...

शहरी विकास मन्त्रालयमा मनपर्दी भयो, ३२ अर्ब जति चलखेल छ: वर्षमान

२०८२ जेठ २४ गते १८:३२

काठमाण्डू, २४ जेठ– प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी...

माधव नेपालबारे ओलीको प्रतिक्रियाः मैले अख्तियार लगाएको होइन

२०८२ जेठ २४ गते १८:२९

विराटनगर, २४ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवदाीका अध्यक्ष माधवकुमार नेपाललाई आफूले अख्तियार लगाएर मुद्धा दर्ता नगराएको प्रतिक्रिया दिएका छन् । मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा सामुदायिक अस्पतालको उद्घाटनपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अख्तियार कसैका विरुद्धमा प्रयोग गर्ने संस्था नभएको...

शिक्षकहरूसँगको ९ बुँदे सहमति साउनदेखि लागू हुन्छ : शिक्षामन्त्री

२०८२ जेठ २४ गते १७:४८

काठमाण्डू, २४ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरुको सहकार्य र समन्वय समूहले शनिबार आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श...

‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सूचना प्रविधिको प्रयोग अपरिहार्यः पूर्वराष्ट्रपति भण्डारी

२०८२ जेठ २४ गते १७:४२

झापा, २४ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् । एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा गरेको विज्ञान प्रदर्शनीको शनिबार उद्घाटन गर्दै भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us