काठमाण्डू, २५ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्कने उद्देश्यसहित सक्रिय रहेकोप्रति तीव्र असन्तुपष्ट जनाएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन लागेको विषयमा मुख खोलेका हुन् । महाधिवेशनको मिति...
काठमाण्डू, २५ जेठ– प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलविरूद्ध अदालतको अवहेलनामा मुद्धा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार ओली र पौडेलविरुद्ध अदालतको अवहेलनामा रिट दर्ता गराएका हुन् । आगामी आर्थिक वर्ष ०८२/०८३ मार्फत ओली र पौडेलले अदालतको अवहेलना गरेको निवेदनमा...
काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दलहरुको अवरोधका कारण आइतबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा निर्धारित समयभन्दा साढे ५ घण्टा ढिलो (साढे ६) बजे बैठक बसेको थियो । सभामुख देवराज घिमिरेले त्यसअघि सहमतिका लागि भन्दै दुईपटकसम्म संसद...
काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि पनि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सर्यो । फेरि पनि बैठक बसेन । बरु अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ । यसको...
काठमाण्डू, २५ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ । आज (आइतबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए । कांग्रेसका नेताहरू...
काठमाण्डू, २५ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताएका छन । आज (आइतबार)बाट काठमाण्डूमा सुरु भएको पार्टी निकट अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...
काठमाण्डू, २५ जेठ– कांग्रेस नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् । आज (आइतबार) शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा कांग्रेस नेता निधिले यस्तो बताएका हुन ।...
काठमाण्डू, २५ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । आज (आइतबार)बाट काठमाण्डूमा सुरुभएको पार्टी निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...
काठमाण्डू, २५ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । आज (आइतबार)बाट काठमाण्डूमा सुरुभएको पार्टी निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...
काठमाण्डू, २५ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको ब्रिफिङ गरेका छन । आज (आइतबार) नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । प्रचण्ड शनिबार कांग्रेस...
काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाको बैठक चल्न नसकिरहेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूबीच संसद भवनमै छलफलमा जुटेका छन । नयाँ बानेश्वरस्थित संसद् भवनमै दुई पार्टीका नेताहरू संवादमा जुटेका हुन् । छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर...
काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनेको प्रतिनिधि सभाको बैठक सवा ३ बजे बस्ने गरी सर्यो प्रतिनिधि सभाको बैठक सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा...