राजनीति

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

२०८२ जेठ २७ गते १५:०९

काठमाण्डू, २७ जेठ– प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले जानकारी दिए । उनीसहित...

अनेरास्ववियुको अध्यक्षमा कडरियाको नाम प्रस्ताव गरिएपछि हलमा नाराबाजी

२०८२ जेठ २७ गते १३:१८

काठमाण्डू, २७ जेठ– कीर्तिपुरमा जारी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनमा अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका हुन । कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष...

म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैन: पूर्वराष्ट्रपति भण्डारी

२०८२ जेठ २७ गते १२:३५

काठमाण्डू, २७ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको तर्क गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको बताएकी हुन । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीको क्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी...

वाम एकता तत्काल सम्भव छैनः पूर्वराष्ट्रपति भण्डारी

२०८२ जेठ २७ गते ११:२३

काठमाण्डू, २७ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको तर्क गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको बताएकी हुन । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीको क्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी...

माधव नेपाललाई फसाएर ओलीले आफैं जाने जेलको साँचो खोलेः सुनिल शर्मा

२०८२ जेठ २७ गते ७:४८

काठमाण्डू, २७ जेठ–सत्तारुढ काँग्रेस सांसद् डा. सुनिल शर्माले प्रधानमन्त्री केपी ओली कुनै पनि दिन भ्रष्टाचार मुद्धामा जेल जाने दाबी गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ओलीले प्रतिशोध साँधेको भन्दै उनले ओलीको समेत भावी दिन सुखमय नरहेको जिकिर गरे ।...

मदन भण्डारीको घर पुग्दा भावुक भइन् विद्या, केपी ओलीको आलोचना गरिन्

२०८२ जेठ २७ गते ७:३४

विराटनगर, २७ जेठ– एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना पति मदन भण्डारी जन्मिएको घरको संरक्षणमा ध्यान नदिएको भन्दै एमाले नेतृत्वको आलोचना गरेकी छन् । पूर्वक्षेत्रमा राजनीतिक भेटघाट र कार्यक्रममा व्यवस्त उनी सोमबार मोरङको रतुवामाई नगरपालिका– १० सातमेडीस्थित मदनको घर पुगेकी...

पूर्वमुख्यमन्त्री सोडारी निलम्बित

२०८२ जेठ २६ गते २१:२८

धनगढी, २६ जेठ– सुदूरपश्चिमका प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् । भ्रष्टाचार अभियोगमा अख्तियारबाट मुद्धा दर्ता गरिएका सोडारी पहिलो मुख्यमन्त्री हुन् । सभामुख भीमबहादुर भण्डारीले सोमबारको प्रदेशसभा बैठकमा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका सोडारीलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराएका...

पहाडको विकास हुने गरी बजेट ल्याउन देउवाको सुझाव

२०८२ जेठ २६ गते १९:३७

काठमाण्डू, २६ जेठ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ...

विदेशबाट फर्किएकाहरूलाई राज्यले उचित सम्मान दिन सकेन: प्रचण्ड

२०८२ जेठ २६ गते १९:३०

nda काठमाण्डू, २६ जेठ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताएका छन् । माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको...

शक्तिशाली मन्त्रीले बजेटमा लुट नै मच्चाएका छन्ः उपेन्द्र यादव

२०८२ जेठ २६ गते १९:२७

काठमाण्डू, २६ जेठ–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौं भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरूको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्सानी...

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित

२०८२ जेठ २६ गते १९:११

काठमाण्डू, २६ जेठ– राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको सोमबारको  बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा...

यस्तो छ रास्वपाले सहमतिका लागि काँग्रेसलाई पठाएको प्रस्ताव

२०८२ जेठ २६ गते १९:०८

काठमाण्डू, २६ जेठ– प्रतिनिधिसभा बैठक पछिल्लो केही समयदेखि निष्क्रिय जस्तै बनेको छ । भिजिट भिसा प्रकरणका कारण उठेको विवादले प्रतिनिधि सभाको बैठक पटक–पटक अवरुद्ध भइरहेका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित रास्वपा,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us