राजनीति

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल

२०८२ जेठ २४ गते १५:५१

काठमाण्डू, २४ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको...

जनताका आवश्यकता र खाँचोप्रति राष्ट्रसेवक संवेदनशील हुनुपर्छः राणा

२०८२ जेठ २४ गते १५:४६

धनगढी, २४ जेठ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छन् । राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै...

नेपालको हुलाक सेवालाई विश्वका १ सय ९३ वटै देशमा पुर्‍याउँछौंः सरकारका प्रवक्ता

२०८२ जेठ २४ गते १५:२२

विराटनगर, २४ जेठ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन् । हुलाक सेवा विभागद्वारा शनिबार विराटनगरमा आयोजित ‘हुलाक सेवाको पुनसंंरचना’ विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए...

तरुण दलको कार्यालय बनाउन बजेटमै तीन करोड विनियोजन

२०८२ जेठ २४ गते १५:१७

काठमाण्डू, २४ जेठ– सरकारले काँग्रेस भातृ संगठन नेपाल तरुण दलको कार्यालय भवन निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको खुसाला भएको छ । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघको भवन निर्माणका लागि तीन करोड विनियोजन गरेको हो । सभापति शेरबहादुर...

अख्तियारले तामेलीमा राखेको मुद्धा ओलीले अगाडि बढाउन लगाएःभुसाल

२०८२ जेठ २४ गते १४:५९

रुपन्देही, २४ जेठ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पतञ्जली प्रकरणमा आफ्ना अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको दाबी गरेका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित एक कार्यक्रममा भुसालले प्रधानमन्त्री केपी ओलीले बदला र प्रतिशोधको भावनाबाट प्रेरित भएर अख्तियार प्रयोग गरी नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर...

एक पैसा भ्रष्टाचार गरेको छैन, अदालतले न्याय दिन्छः माधव नेपाल

२०८२ जेठ २४ गते १४:४९

काठमाण्डू, २४ जेठ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले एक पैसा भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी सम्वद्ध मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै नेपालले आफू निर्दोष रहेकाले अदालतले न्याय दिलाउने बताए । न्यायको जित र अन्यायको हार...

सरकारको चाबी काँग्रेसले खोस्नुपर्ने बेला भयोः कोइराला

२०८२ जेठ २४ गते १४:१९

भक्तपुर, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ता को नेतृत्व गर्नुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरेका हुन् । ‘त्यो...

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्: प्रधानमन्त्री

२०८२ जेठ २४ गते ९:५२

काठमाण्डू, २४ जेठ– प्रधानमन्त्री केपी ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन्।  सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन् । ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई...

किन भैरहवाबाट डिल्लीबजार कारागार आउन चाहन्छन् रवि लामिछाने ?, सरकारले कसरी गरिरहेको छ बार्गेनिङ ?

२०८२ जेठ २४ गते ७:०४

काठमाण्डू, २४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहकारीको बचत अपचलन प्रकरणमा हाल भैरहवा कारागारमा छन् । लामिछानेले भैरहवाबाट काठमाण्डूको डिल्लीबजारस्थित कारागार सार्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको थियो । अदालतको आदेशपछि भैरहवा कारागारले कारागार...

एमालेको अध्यक्ष बन्ने बारे विद्यादेवीको प्रतिक्रियाः समय आएपछि जवाफ दिनेछु

२०८२ जेठ २३ गते १७:४५

काठमाण्डू, २३ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन । आज (शुक्रबार) देखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक...

म राजनीतिमा सक्रिय छुः पूर्व राष्ट्रपति भण्डारी

२०८२ जेठ २३ गते १७:४२

काठमाण्डू, २३ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन । आज (शुक्रबार) देखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक...

०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छः गौतम

२०८२ जेठ २३ गते १७:३६

काठमाण्डू, २३ जेठ– नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्वमाथि आक्रमण हुँदा पार्टी कार्यकर्तालाई मौन नबस्न आग्रह गरेका छन । आज (शुक्रबार) एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us