काठमाण्डू, २९ जेठ– काठमाण्डूको कीर्तिपुरमा जारी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन युवासंघमा जस्तै चुनावसम्म पुगेको छ । अध्यक्षमा डा. सुजन कडारियालाई सर्वसम्मत अध्यक्ष बनाउने एमाले नेतृत्वको चहानामा प्रकाश पौडेलले प्रश्न उठाउँदै मैदान नछाडेपछि बिहीबार मतदान हुँदैछ । बुधबार राति नै हुने...
काठमाण्डू, २९ जेठ– एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्छु भन्ने आफूले नसुनेको बताएका छन । आज (बिहिबार) प्रेस चौतारी नेपाल खोटाङले गरेको पत्रकार सम्मेलनमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एमाले नेता राईले यस्तो बताएका । नेता राईले...
काठमाण्डू, २९ जेठ– काठमाण्डू महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक छिटै बस्ने भएको छ । आज (बिहिबार) काठमाण्डूका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोल सँगको भेटवार्ता मेयर बालेनको सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो बालेन को सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको...
काठमाण्डू, २९ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको रास्वपा स्रोतले जानकारी दिएको छ । पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण...
काठमाण्डू, २९ जेठ– काठमाण्डूको कीर्तिपुरमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ । अखिलको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको थियो...
काठमाण्डू, २९ जेठ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि आज (बिहिबार) भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको स्रोतले जानकारी दिएको छ । महानगरका एक वडाध्यक्षले भने, ‘हिजो लामै...
काठमाण्डू, २९ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज (बिहिबार) पनि जारी छ । जिल्ला अदालत काठमाण्डूमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज ९ औं दिन पनि थुनछेक बहस चलिरहेको हो...
काठमाण्डू, २९ जेठ– संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । पोखरेलका पिता रामचन्द्र पोखरेलको ८८ वर्षको उमेरमा बुधबार साँझ विराटनगर महानगरपालिका–८ स्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दिवंगत पोखरेल एमाले मोरङका पूर्वअध्यक्ष हुन् । ...
काठमाण्डू, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग सामूहिक चासोका विषयमा सहकार्य गर्दै द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार ह्वाइट हाउसमा आयोजित एक समारोहमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा उनले...
काठमाण्डू, २८ जेठ– कांग्रेसका नेता शेखर कोइरालाले सरकारले सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत बुधबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले कुशासनको दुस्चक्रमा फसेको सरकार सञ्चार माध्यम, सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि खनिएको टिप्पणी गरेका हुन् ।...
काठमाण्डू, २८ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमाले बिचौलियाका लागि काम गर्ने पार्टी भएको आरोप लगाएका छन् । बुधबार मुस्ताङमा आयोजित कार्यक्रममा उनले कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेको आरोप लगाएका हुन् । माओवादी केन्द्र भने जनताका...
काठमाण्डू, २८ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुने दाबी गरेका छन । आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन । उनले भिजिट भिसा प्रकरणलाई लिएर...