लेखा समिति सभापति पोखरेललाई पितृशोक

काठमाण्डु टुडे २०८२ जेठ २९ गते ९:०४ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ ।

पोखरेलका पिता रामचन्द्र पोखरेलको ८८ वर्षको उमेरमा बुधबार साँझ विराटनगर महानगरपालिका–८ स्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

दिवंगत पोखरेल एमाले मोरङका पूर्वअध्यक्ष हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us