काठमाण्डू, ३० जेठ– प्रधानमन्त्री केपी ओलीले अनुसन्धान र अभियोजनमा प्रविधिको प्रयोगलाई बढावा दिन आग्रह गरेका छन् । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार उदघाटन गर्दै ओलीले अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त तथा प्रभावकारी बनाएर न्याय निरूपण प्रभावकारी बनाउन भनेका हुन् । कार्यक्रममा अनुसन्धानकर्ता प्रहरी...
काठमाण्डू, ३० जेठ– एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित विजयी भएका छन् । बिहीबार राति अबेर सार्वजनिक भएको मतपरिणामअनुसार कडरियाले प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो मतान्तरले पराजित गरेका हुन् । कडरियाले ७ सय ३२ र अर्का प्रत्यासी पौडेलले ७ सय...
काठमाण्डू, ३० जेठ– काठमाण्डू जिल्ला अदालतले तीनकुने हिंसामा संलग्न राजावादी समूहका जनकमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यरातमा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी,...
काठमाण्डू, २९ जेठ– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाभन्दा छानबिन महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण र अध्यागमनमा विद्यमान बेथितिबारे गम्भीर अध्ययन तथा छानबिन...
काठमाण्डू, २९ जेठ– भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । हृदयविदारक उक्त घटनाबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।...
काठमाण्डू, २९ जेठ– जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कुशवाहालाई बिहीबार साँझ राजधानीबाट पक्राउ गरेको हो । विकासका नाममा गठित उपभोक्ता समितिहरूमार्फत आएको सरकारी रकम कामै नगरी श्रीमती र स्वकीय...
काठमाण्डू, २९ जेठ– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठक पनि प्रतिपक्षी दलहरुले अवरोध गरेपछि भोली सम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।...
काठमाण्डू, २९ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ गरेको छ । उनलाई अख्तियारले काठमाण्डूबाट अनामनगरबाट पक्राउ गरेको हो । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा...
काठमाण्डू, २९ जेठ– आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद् बैठक अवरोध गर्दै आएका छन । सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित...
काठमाण्डू, २९ जेठ- भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा जारी गतिरोध समाधान हुने दिशातर्फ अग्रसर भएको छ । प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुने गरी समिति बनाउन दबाब दिँदै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । बिहीबार संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको...
काठमाण्डू, २९ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन । उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो । प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, २९ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन । भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट...