काठमाण्डु, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य...
काठमाण्डु, १९ बैशाख – सर्लाहीबाट काठमाण्डु आउँदै गरेको बस धादिङमा दुर्घटना भएको छ । ना७ख ३२४० नम्बरको बस बिहीबार बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी–८ खहरेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश विष्टले जानकारी...
काठमाण्डु, १९ वैशाख – आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईं के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी...
काठमाण्डु, १९ वैशाख – सरकारले इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ । बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
भक्तपुर, १९ वैशाख – महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छालासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले १८ गते सुर्यविनायक नगरपालिका–६ बाट चापागाँउ बस्ने मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, काठमाण्डु बौद्ध बस्ने ओखलढुङगाका २४ वर्षीय मनोज कार्की, ललितपुर चापागाँउ बस्ने सिन्धुपाल्चोक चौताराका ३१...
गोरखा, १९ बैशाख — बिवाहमा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एक जनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो ।...
बाँके, १९ बैशाख – बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका...
काठमाण्डु, १९ वैशाख – पछिल्लाे समय चर्चित बनेको बालुवाटार जग्गा प्रकरणमा सुवर्ण शमसेरका परिवारले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा रुक्म शमसेरसहित तीनजना हकवालाले तत्कालीन सरकारको निर्णय तथा अख्तियार र अदालतका फैसला समेत उल्लेख गर्दै हाल सरकारले...
बुटवल, १९ बैशाख – रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ । बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो ।...
काठमाण्डु, १९ वैशाख – नेपालमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएकाको नाम खुलाइएको छैन् । बिहीबार मन्त्रालयमा आयोजित...
बझाङ, १९ बैशाख – बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । थलारा गाउँपालिका– ५ गौमती खोलामा बिहीबार बिहान से१ज १००७ नम्बरको जीप दुर्घटना हुँदा सोहि गाँउपालिका– ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले...
बर्दिया, १९ वैशाख – करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए...