मुलुक प्रमुख

मनोमानी शुल्क पचाउँदै निजी विद्यालय

२०७६ वैशाख १९ गते १०:५८

काठमाण्डु, १९ वैशाख – ‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र सुरु अगावै महङ्गो शुल्क तिरेर भर्ना गर्नुपर्ने र कतिपयमा भनेजति पैसा तिर्दा पनि भर्ना नपाइने समस्या...

गौशालाको पिपलको रुखमा झुण्डिएको अवस्थामा शेर्पाको शव फेला

२०७६ वैशाख १९ गते १०:४५

काठमाण्डु, १९ बैशाख – काठमाण्डुको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । उक्त शव खोटाङ घर भइ हाल काठमाण्डु महानगरपालिका–६ बौद्ध बस्दै आएका आङ दावा शेर्पाको रहेको प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लले बताए । आज (बिहिबार) बिहान...

काठमाण्डुमा आज बेलुकी मेघगर्जन र हुरीबताससहित पानी पर्ने

२०७६ वैशाख १९ गते १०:३३

काठमाण्डु, १९ बैशाख – काठमाण्डु उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार बेलुकी पनि हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार भारतको विहार र...

भारतमा शक्तिशाली चक्रवात फानी, सतर्क रहन महाशाखाकाे आग्रह

२०७६ वैशाख १९ गते १०:११

काठमाण्डु, १९ वैशाख – अबको तीन दिन देशका धेरैजसो भूभागमा मौसम बदली भई हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चक्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुने मौसमविद् मञ्जु...

मजदुर दिवसकै दिन मजदुरको ज्यान गयो

२०७६ वैशाख १८ गते १६:४३

म्याग्दी, १८ वैशाख – आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । देशैभरि मजदुरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीय कालुराम...

मोटरसाइकल र माइक्रो ठोक्किँदा मोटरसाइकल ट्रकमुनी छिर्यो, दुईको मृत्यु

२०७६ वैशाख १८ गते १६:१८

धादिङ, १८ बैशाख — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाण्डु चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा नं १२ का ३१ वर्षीय कविकुमार महर्जनको मृत्यु भएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज...

विप्लवका ५ कार्यकर्ता जेल चलान

२०७६ वैशाख १८ गते १६:०४

विराटनगर, १८ बैशाख – नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुब कुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो । गत चैत १० गते...

काठमाण्डुमा तत्कालै दुई ठाउँमा मात्रै आकाशे पुल बन्ने

२०७६ वैशाख १८ गते १५:२०

काठमाण्डु, १८ बैशाख – काठमाण्डु महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन ।...

तातोपानी नाका खुलाउन तीव्रगतिमा काम, जेठ अन्तिमबाट सञ्चालन

२०७६ वैशाख १८ गते १३:५४

सिन्धुपाल्चोक, १८ बैशाख – वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।...

नेकपा नेता सवार कारलाई ट्रकले ठक्कर दियो, चार नेता घाइते

२०७६ वैशाख १८ गते १२:५६

दाङ, १८ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको...

तस्करहरुले प्रहरीको पेस्तोल र गोली नै लुटेपछि…

२०७६ वैशाख १८ गते १२:४७

जनकपुरधाम, १८ बैशाख – धनुषामा तस्करहरुको समूहले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । जिल्लाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा बुधबार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर...

भरुवा बन्दुकसहित शव फेला

२०७६ वैशाख १८ गते १२:१९

कपिलवस्तु, १८ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक व्यक्तिको शव फेला परेको छ । शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us